मुगुको डोल्फु गाउँँमा लुटपाट
मुगु: मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै...
सिड्नीमा फेमिली फन डे कार्यक्रम सम्पन्न (तस्बिरसहित)
सिड्नी : सिड्नीमा फेमिली फन डे कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ। युनिभर्सल पिस फेडेरेसन (Universal peace federation) ले मे २६ तारिख आइतबार आयोजना उक्त कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी, अबर्न प्रहरी, विभिन्न संघ,...
पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित
गलेश्वर (म्याग्दी): पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् । पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने...
भोजपुर– खोटाङ जोडिने कोट–पाँचधारे सडकखण्ड स्तरोन्नति हुँदै
भोजपुर भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षा याममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो ।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली...
मन्त्री रघुवीर महासेठलाई बालेनले दिए दैनिक एक ट्रक धुलो उपहार
काठमाडौं। काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई दैनिक एक ट्रक धुलो उपहार पठाएका छन्।
मेयर बालेनले मिनभवनस्थित सडक डिभिजन कार्यालय र बबरमहलस्थित सडक विभाग अगाडि एक एक ट्रक धुलो...
कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
डुम्रे (तनहुँ): तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी प्रदेशको ग्रामीण क्षेत्र तनहुँको...
बेनी नगरपालिकामा डिजिटल घर नम्बर प्रणाली सुरु
म्याग्दी: म्याग्दीको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल (विद्युतीय) घर नम्बर प्रणाली सुरु गरेको छ । सबै नगरवासीको सूचना, विवरण सङ्कलन र विद्युतीय प्रणालीमा अद्यावधिक गरी डिजिटल घर नम्बर प्रणाली लागू गरेको हो । नगर...
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको आदेश
धनुषा। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
न्यायाधीश...
सशस्त्र र नेपाल प्रहरी विधेयकमा आईजीपीको अवकाश उमेर थप्न प्रस्ताव
काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको अवकाश उमेर हद थप्न प्रस्ताव गरिएको छ । उमेर हद २ वर्ष थप्न प्रस्ताव गरिएको हो।
मस्यौदाका क्रममा रहेको नेपाल प्रहरी ऐन र सशस्त्र...
प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको दिक्षान्त सम्पन्न (तस्बिरसहित)
काठमाडौँ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित विशेष समारोह बीच प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं (PGDPS 13th) समूहको तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को प्रमुख...

















