Zenith

बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान

0
काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । यस अवसरमा आज जारी शुभकामना सन्देशमा...

नेपालका सामुदायिक वन र रेडियोले दक्षिण एसियामै उत्कृष्ट काम गरेका छन्ः मन्त्री जोशी

0
पाटन (ललितपुर): सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले नेपालको सामुदायिक वन र रेडियोले दक्षिण एसियामै उत्कृष्ट काम गरेको भन्दै यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै जानुपर्ने बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित...

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

0
काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै

0
म्याग्दी: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो...

कन्सुलर सेवा प्रवाहबारे कूटनीतिक अधिकारीहरूसँग छलफल

0
काठमाडौँ: कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयका कन्सुलर मामिला हेर्ने कूटनीतिक अधिकरीहरूसँग छलफल गरेको छ । मङ्गलबार भएको छलफलमा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले...

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनको असर एवं बिम्स्टेक मुलुकबीच...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

0
काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो। उनलाई कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको हो काठमाडौँका एसएसपी सानुराम...

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

0
म्याग्दी: गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर...

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

0
जलेश्वर (महोत्तरी): भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन...

आज दिउँसो देशभर आंशिक बदली हुने

0
काठमाडौँ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी...

नयाँ अपडेटहरू