भुटानी शरणार्थी काण्डका नेता रायमाझी ‘डिस्चार्ज’
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग...
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
दमक (झापा): जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।
छिमेकी पवित्रा...
भाषा र संस्कृतिले जोड्दै नेपालीमन
काठमाडौँ: हाल दुबईमा एरोनोटिकल इञ्जिनियर रहेकी सिक्किमकी गीता क्षेत्रीले आफू सानो छँदा दसैँ, तिहार मनाएको अनुभव सुनाउँदा हलमा उपस्थित सबैको आँखा रसाएको थियो ।
चौबन्दी चोली र फरियामा सजिएकी गीताले दसैँमा रातो माटोले घर...
पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो
झापा: पूर्वी नाका काँकरभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । आर्थिक वर्ष २०८०÷०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा रु एक अर्ब २८ करोड ८४ लाख १० हजारको पेट्रोलियम पदार्थको आयात कम...
त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु
चितवन: काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार...
कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
डोटी: वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको...
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना
काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
“देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका...
यी भूभागमा आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम तथा पूर्वानुमान महासाखाले जनाएको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो ...
मादक पदार्थ सेवन गरी विमान उडाउने पाइलट बर्खास्त
काठमाडौं । एयर इन्डियाले मादक पदार्थ सेवन गरेर विमान उडाउने आफ्ना पाइलटलाई सेवाबाट बर्खास्त गरेको छ । अभियुक्त पाइलटले उडाएको विमान अवतरणपछि चालक दलका सदस्यको ब्रेथ एनालाइजर परीक्षण गरिएको थियो । टाटा समूहको एयरलाइन्सले...
चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उहाँलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो ।
नेता रायमाझीको...
















