Zenith

नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार

0
काठमाडौँ: नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको बाह्य सम्बन्ध एक सय ८२ देशमा विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर...

ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार चोखाललाई

0
गण्डकी : नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’बाट बागलुङको सामुदायिक रेडियो गलकोट एफएमका सम्पादक एवं गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित हुनुभएको छ । बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको...

नेपाल– भारत सीमामा फ़राइयो राष्ट्रिय झन्डा

0
इनरुवा (सुनसरी): नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो...

प्रथम सगरमाथा आरोहीद्वयको सालिक

0
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सालिक । उक्त सालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको हो ।

भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित

0
इलाम: इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी) लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी...

सामाजिक अभियन्ताको टोली सोलुमा

0
सल्लेरी (सोलुखुम्बु): जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ...

हुलाकी सडक : थपिएको समय सकियो, निर्माण सकिएन

0
टीकापुर (कैलाली): कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर...

काठमाडौँ महानगर नगरप्रहरीद्वारा पत्रकारमाथि आक्रमण

0
काठमाडौँ । काठमाडौँ महानगरका नगरप्रहरीले पत्रकारमाथि आक्रमण गरेका छन्। समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको हो । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा...

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षविहिन

0
काठमाडौं। न्याय मार्च गर्दै काठमाडौ आएका मिटरब्याज पीडित र सरकारबीच भएको वार्ता निष्कर्षविहिन भएको छ। सिंहदरबारस्थित गृहमन्त्रालयमा बुधबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भएपनि कुनै सहमतिमा पुग्न नसकेको मिटरब्याज तथा ठगी...

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण

0
काठमाडौँ : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ । सोही अवधिमा प्रयोगशालामा पाँच हजार पाँच...

नयाँ अपडेटहरू