यू–१९ विश्वकप क्रिकेट: नेपालले न्युजिल्याण्डको सामना गर्दै
काठमाडौँ । यू-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ ।
हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको...
नेपाली क्रिकेटको विकास गर्न ग्रासरुट प्राथामिकतामा राख्नुपर्छ : पारस खड्का
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् ।
गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई गरेको सम्मानको अवसरमा पूर्वकप्तानसमेत...
एसिया कपमा भारतको लगातार दोस्रो हार
काठमाडौं। भारतले जारी एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक...
प्रधानमन्त्री कप क्रिकेट : बागमतीले कोशीलाई हरायो
काठमाडौं । प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगीतामा बागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ ।
शुक्रबार टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा बागमतीले कोशीलाई ६४ रनले पराजित गरेको हो । जितका लागि २७४ रनको...
अतिरिक्त समयमा रियललाई हराउँदै एट्लेटिको कोपा डेल रेको क्वार्टरफाइनलमा
मड्रिड । अतिरिक्त समयमा चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै एट्लेटिको मड्रिड कोपा डेल रेको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा एट्लेटिको ४–२ गोलले विजयी बनेको हो ।
खेलको ३९ औँ मिनेटमा सामुएल...
यू–१९ विश्वकपको १५औँ संस्करण आजदेखि, नेपालसहित १६ टोलीको सहभागिता
काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । सन् १९८८ मा आईसीसी यू–१९ विश्वकपको पहिलो संस्करण अस्ट्रेलियामा आयोजना भएको थियो । त्यतिबेला यो प्रतियोगिताको नाम ‘युथ क्रिकेट...
मेसी तेस्रो पटक बने कीर्तिमानी फिफा उत्कृष्ट वर्ष खेलाडी
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि...
प्रिमियर लिग : टोटनह्याम र म्यानचेस्टरले अंक बाँडे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्परले अंक बाँडेका छन् । आइतबार राति भएको खेलमा दुवै टिमले २–२ गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक लिएका हुन् ।
घरेलु मैदानमा युनाइटेडले...
जिम्बाब्वेविरुद्धको टी-२० मा श्रीलंकाको रोमाञ्चक जित
काठमाडौं । जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा श्रीलंकाले अग्रता लिएको छ । कोलम्बोमा भएको पहिलो टी-२० खेलमा श्रीलंकाले जिम्बाब्वेलाई अन्तिम बलमा ३ विकेटले रोमाञ्चक जित दर्ता गर्दै तीन खेलको शृङ्खलामा १-० को अग्रता लिएको हो ।
पहिले...
एसियन कप फुटबल : उज्बेकिस्तान र सिरियाले अङ्क बाँडे
काठमाडौँ । एएफसी एसियन कप फुटबलमा उज्बेकिस्तान र सिरियाले अङ्क बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे ।
सिरियाविरुद्ध उज्बेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल...

















