Zenith

सन्दीप लामिछाने क्यानको कारबाहीमा

0
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका...

नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि

0
काठमाण्डौ । नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो । जितका लागि १ सय ३ रनको लक्ष्य पाएको आर्मी...

पेरुलाई हराउँदै नेपालको पहिलो जीत

0
काठमाण्डौ । खो–खो विश्वकपको पुरुषतर्फ पेरुलाई हराउँदै नेपालले पहिलो जीत निकालेको छ । हिजो बेलुका भएको आफ्नो दोस्रो खेलमा नेपालले पेरुलाई ८०–३४ ले हराएको हो । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी इन्डोर हलमा अस्ति...

एनपीएल फाइनल पुग्नका लागि सुदूरपश्चिम र जनकपुर खेल्ने, चितवन र कर्णाली इलिमिनेटरमा भिड्ने

0
काठमाडौँ — सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान पाउन प्रतिस्पर्धा गर्ने भएका छन् । सुदूरपश्चिमले सोमबार कर्णाली याक्सविरुद्ध ६ विकेटको विजय हात पारेपछि क्वालिफायर्स १ को यस्तो समीकरण बनेको...

पोखराको शानदार कमब्याक

0
एन.पी.एल – पोखराले आफ्नो सुरुको दुईवटा गेम लगातार हारेसँगै आज भएको लुम्बिनी लाइन्स विरुद्धको खेलमा १७० रनको लक्ष्यलाई पछ्याउँदै अमेरिकी विकेटकीपर ब्याट्सम्यान आन्द्रिज गाउसको शानदार शतकसँगै नेपाली ब्याट्सम्यान दिनेश खरेलको अर्ध शतकले पोखरालाई शानदार...

एन.पी.एल को पहिलो सेन्चुरी

0
एन.पी.एल - अमेरिकाका विकेट किपर ब्याट्सम्यान आन्द्रिज गाउसले आज भएको खेलमा लुम्बिनी विरुद्ध १७० रनको टार्गेट चेस गर्दै उनले ५४ बलमा आफ्नो शतक पूरा गरेका छन् । यो शतक एनपीएलको पहिलो शतक हो। यसका...

एनपीएलमा अहिलेसम्मकै उत्कृष्ट पावर प्ले

0
कीर्तिपुर- नेपालको कीर्तिपुर स्थित भइरहेको एनपीएल गेमको पोखरा एभेन्जर्स र लुम्बिनी लाइन्स विरुद्धको खेलमा पहिले ब्याटिङ गरेर लुम्बिनी लाइन्सले टार्गेट दिएको छ ।  पोखरा एभेन्जर्सले लुम्बिनी लाइन्सको टार्गेटलाई चेस गर्दै एन.पी.एल को पावर प्लेको...
Nepal Vs Scotland

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, १-१ अंक बाँडियो

0
आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्यान्डबीचको खेल संभावित आधिहुरीका कारण रद्द गरिएको छ। डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा...

साफ महिला च्याम्पियनसिपमा भए बङ्गलादेश विजयी

0
साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बङ्गलादेशले नेपालसँग जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपालमाथि बंगलादेशले २-१ गोलको जित निकालेको हो। नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनले...
Lalit Rajbanshi

स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा अनुबन्धित

0
काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रतिभाशाली स्पिनर ललितनारायण राजवंशी जनकपुर बोल्ट्ससँग १५ लाख रुपैयाँको सम्झौतामा आवद्ध भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को आइतबार सम्पन्न अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको रूपमा आफ्नो न्यूनतम...

नयाँ अपडेटहरू