Zenith

टी २० विश्वकप क्रिकेट: अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

0
काठमाडौँ: आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो...

आइसिसी टि–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

0
काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका...

भारतद्वारा अफगानिस्तान पराजित

0
काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको एक सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ३४...

विश्वकपको सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

0
काठमाडौँ : आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार एक सय ९५ रनको...

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

0
काठमाडौँ । युरो कप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा पोर्चुगलले चेक गणतन्त्रमाथि विजय हासिल गरेको छ । गए राति भएको खेलमा पूर्वविजेता पोर्चुगलले २-१ गोलअन्तरले विजयी हासिल गरेको हो। पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले...

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट: नेपाल बङ्गलादेशसँग २१ रनले पराजित

0
काठमाडौँ: आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा सम्पन्न खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएको हो ।...

विश्वकप टी २० क्रिकेट- जित्दाजित्दै नेपाल एक रनले पराजित

0
काठमाडौँ: आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा...

विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्दै

0
काठमाडौँ: आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो...

टी-२० विश्वकपः नेपाल र दक्षिण अफ्रिका बीचको खेल शनिबार बिहान ५:१५ मा हुने

0
काठमाडौं। नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दैछ। समुह डी अन्तर्गत नेपालले भोलि बिहान नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। यो खेल वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल स्टेडियममा...

विश्वकप टी-२० क्रिकेट: पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

0
काठमाडौँ: अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ । उक्त खेलमा अफगानिस्तानले पपुवा न्युगिनीलाई सात विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा पुगेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पपुवा न्युगिनीले...

नयाँ अपडेटहरू