विश्वकप क्रिकेटः बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित
काठमाडौँ आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २०...
विश्वकप टी-२० क्रिकेट: अमेरिकालाई हराउँदै भारत विश्वकपको सुपर आठमा
काठमाडौँ: आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ । अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो...
अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
काठमाडौँ: अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो । समूह...
नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो
काठमाडौँ: फिफा विश्वकप २०२६अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपाल र यमनले समान गोल गरेका छन् । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद बिन फहद मैदानमा आज बिहान सखारै समाप्त भएको खेलमा नेपाल र...
विश्वकप टी-२० क्रिकेटः वर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेलमा टस हुन सकेन
काठमाडौँ: आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा आज विहान हुने भनिएको खेलमा पानी परेपछि टसमा ढिलाइ भएको आइसीसीले...
फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने
काठमाडौँ: फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ ।...
आइसिसी टि–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकासँग बङ्गलादेश स्तब्ध
काठमाडौँ: अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको...
सन्दीप पुगे वेस्ट इन्डिज: दर्शकले सन्दीपको खेल हेर्न पाउने
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछानेले खेल्ने भएका छन्। अमेरिकाले २ पल्ट लामिछानेको भिसा इन्कार गरेपछि अन्योलमा रहेको उनको विश्वकप यात्रा अन्योल रहे तापनि वेस्ट इन्डिजमा हुने...
विश्वकप टी-२०क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित
काठमाडौँ: भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।
अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको...
विश्वकप क्रिकेटः अष्ट्रेलिया विजयी
काठमाडौँ: अष्ट्रेलियाले आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।
बार्बाडसमा गए राति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको...

















