विश्वकप एसिया छनोट : उद्घाटन खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने
आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडी छनोट गरेको छ ।
संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो...
ग्रेस नेपाली डायस्पोरा समुदाय (GNDC) ले तेस्रो वार्षिक फुटसल प्रतियोगिता आयोजना गर्दै
ग्रेस नेपाली डायस्पोरा समुदाय GNDC) ले आगामी सेप्टेम्बर २२, २०२४ मा तेस्रो वार्षिक अल्फा एण्ड ओमेगा इन्टर-चर्च ५-ए -साइड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। सिड्नी को Wetherhill Park स्थित एमर्सन फुटसल कोर्टमा हुने...
महिला एसिया कप क्रिकेट: आज नेपाल र भारतको रोमाञ्चक भिडन्त
एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरण अन्तर्गत नेपालले आज आफ्नो अन्तिम खेलमा भारतको सामना गर्दैछ। यो खेल श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ।
सेमिफाइनलमा पुग्नका...
उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइलनमा
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा उरुग्वेलाई १-० गोलले पराजित गर्दै कोलम्बिया उपाधि नजिक पुगेको हो।
कोलम्बियाका लागि खेलको ३९ औँ मिनेटमा...
सिड्नीमा केपीएनपी ओपन सिरिज खेल्न नेपाल प्रहरी एकेडेमीका खेलाडी आयशा र इन्दिरा
सिड्नीमा केपीएनपी ओपन सिरिज खेल्न नेपाल प्रहरी एकेडेमीका खेलाडी आयशा र इन्दिरा सोमबार सिडनी मा आई पुगेका छन ।
१३ जुलाईमा नेपाल प्रहरी एकेडेमीका दुई राष्ट्रिय खेलाडी आयशा र इन्दिरा सिड्नीमा केपीएनपी ओपन सिरिज खेल्न...
यूरोकप २०२४: इङ्ल्याण्ड क्वार्टरफाइनलमा
काठमाडौं। यूरोकप २०२४ अन्तर्गत जारी खेलमा इङ्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गएराति भएको स्लोभाकिया र इंग्ल्याण्ड बीचको खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
इङ्ल्याण्डले...
यूरोकप २०२४: जर्मनी युरोकपको क्वार्टरफाइनलमा
काठमाडौं । जर्मनी युरो २०२४ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी अन्तिम ८ मा स्थानमा प्रवेश गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले...
टी-२० विश्वकप क्रिकेट: भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौँ: दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि...
यूरो कप: अष्ट्रिया अन्तिम १६ मा नेदरल्यान्ड्स स्तब्ध, फ्रान्स दोस्रो स्थानमा सीमित
बर्लिन । यूरो कप २०२४ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रियाले अन्तिम १६मा सिट पक्का गरेको छ। उक्त अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै अष्ट्रिया समूह डीको समूह विजेता बनेको हो ।
फ्रान्ससमेत रहेको...
टि–२० विश्वकप क्रिकेट: भारतद्वारा अष्ट्रेलिया पराजित
काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर...

















