Zenith

पोखरा स्पोर्टस अवार्डको तयारी पूरा

0
पोखरा । पोखरा स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ । उक्त अवार्डमा यस वर्ष विभिन्न ७ विधामा खेलाडी, पत्रकार र खेल सङ्घहरू सम्मानित हुने पोखरा अवार्ड समितिले जनाएको छ। उक्त अवार्डमा वर्ष खेलाडी...

क्रिकेटर लामिछानेको मुद्दामा आगामी जेठ १ गतेका लागि पेशी तोकियो

0
काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आगामी जेठ १ गतेका लागि पेशी तोकिएको छ । आईतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि...

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

0
काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

0
काठमाडौँ: नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी–२० शृङ्खलाको अन्तिम खेल आज मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा...

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

0
काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोली लाई आज बिदाइ गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकप खेल्न जाने टोलीको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने,...

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

0
काठमाडौँ : विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरे ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथो पटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन् । ‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी...

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

0
काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित हासिल गरेको छ । वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले पराजित गरी नेपालले शानदार जित हात पारेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पच्छ्याएको नेपालले...

पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

0
काठमाडौँ: नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)...

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

0
गण्डकी: पोखरा महानगरपालिका–२९ स्थित लेक सिटी ब्याडमिन्टन क्लबको आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ । पोखरा महानगरपालिका–२९ को संरक्षकत्व एवं मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका–३०...

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

0
काठमाडौँ: एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । यही बैशाख १५ देखि अगामी जेठ ८ गतेसम्म हुने उक्त प्रतियोगितामा एक...

नयाँ अपडेटहरू