Zenith

जसपासम्बद्ध नेपाली समाज कतारको तेस्रो अधिवेशन सकियो

0
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालसम्बद्ध प्रवास सङ्गठन नेपाली समाज कतारको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कतारको ग्राण्ड मल्लस्थित लालीगुराँस रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले मनिष यादवको नेतृत्वमा २५ सदस्यीय समिति निर्वाचित गरेको...

माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री

0
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक...

माधव नेपाललाई हराएर चर्चा बटुलेका झक्कु सुवेदीको १६ वर्षपछि संसदमा प्रवेश

0
काठमाडौं। माओवादी नेता झक्कु सुवेदी २०६४ मा माधव नेपाललाई अप्रत्याशित रुपमा पराजित गरेपछि राष्ट्रिय राजनीतिमा चर्चामा आएका थिए। राष्ट्रिय राजनीतिमा चर्चित बन्ने अवसर प्राप्त गरे पनि त्यसयता माओवादी खस्किँदो जनाधारले कुनै पनि निर्वाचनमा उनी...

जनयुद्धमा पति गुमाएकी शर्मा बनिन् राष्ट्रियसभा सदस्य

0
कास्की। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गरेकी छन्। बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार शर्माले तीन हजार छ सय...

राष्ट्रिय सभा निर्वाचन: १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८, एमालेका १ उम्मेदवार विजयी

0
काठमाडौं । राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ । निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी...
file photo

संसद अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

0
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग सङ्घीय संसद अधिवेशन आह्वानको तयारीबारे जानकारी गराएका छन् । आजको मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमार्फत जानकारी गराएको सभामुखको सचिवालयले...

रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी

0
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख...

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

0
जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। शिक्षा तथा समाज...

एमालेले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै

0
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ। एमालेले आज प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमालेले मंसिर १४ गतेदेखि पुस...

एकीकृत समाजवादीको आम्दानी करिब आठ करोड

0
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा रु आठ करोड चार लाख ५६ हजार सात सय नौ भएको छ । पार्टीको...

नयाँ अपडेटहरू