Zenith

विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

0
काठमाडौँ: विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो ।...

पर्यटकको प्रतिक्षामा करबाकेली

0
बेनी (म्याग्दी): अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको...

आज भरतपुर भ्रमण वर्षको शुभारम्भ

0
चितवन: भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्नु हुनुभएको छ । पाँच पूर्वप्रधानमन्त्रीका उपस्थितिमा उहाँले भ्रमण वर्षको उद्घाटन गर्न लाग्नुभएको हो । यसका...

महिला टोली कालापत्थरतर्फ प्रस्थान

0
काठमाडौँ : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै...

माइजोमाईबाट देखिने हिमालले गर्यो पर्यटकलाई आकर्षित

0
इलाम: इलामको माइजोमाबाट देखिने कंचनजंघा हिमालको सुन्दर दृश्यले पर्यटक आकर्षित भएका छन्। इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै...

अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम

0
काठमाडौँ: नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित...

‘मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबीच सहकार्य आवश्यक छ’

0
मोरङ: नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने यहाँ आज आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र निजी क्षेत्रको सहकार्य’सम्बन्धी...

पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

0
धनकुटा : धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर...

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

0
लमजुङ, १४ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब...

जलविद्युत् आयोजनाले जलयात्रा व्यवसाय सङ्कटमा

0
भरतपुर: प्रस्तावित ‘त्रिशूली जलविद्युुत आयोजना’ले जलयात्रा व्यवसायमा सङ्कटमा पर्ने जनाउँदै व्यवसायी चिन्तित बनेका छन् । इच्छाकामना गाउँपालिकाको फिस्लिङमा भएको सार्वजनिक सुनुवाइमा सहभागी जनप्रतिनिधि, जलयात्रा व्यवसायी र नदी संरक्षणकर्मीले यस्तो बताएका हुन् । प्रदेश सभासदस्य कृष्ण...

नयाँ अपडेटहरू