नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
वासिंगटन। विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले नयाँ वित्तीय साधनहरूका लागि ११ अर्ब अमेरिकी डलरको अनुमोदन प्राप्त गरेको छ।
एघार देशले पोर्टफोलियो ग्यारेन्टी प्लेटफर्म, हाइब्रिड क्यापिटल संयन्त्र र नयाँ...
इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो
गाजा । इजरायल र प्यालेस्टाइन बिचमा अझै युद्द जारी छ । गत अगस्ट ७ देखी सुरू भएको सो युद्दका छ महिना भन्दा बढी समयमा गाजा पट्टीमा मर्नेको संख्या कम्तिमा ३४०१२ पुगेको छ ।
गाजाको स्वास्थ्य...
क्यानडामा २२ मिलियन डलरको सुन चोरी: ६ जना पक्राउ
टोरन्टो । पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन् ।
प्रहरीले अन्य...
इलन मस्क भन्छन्– रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ!
काठमाडौं। स्पेसएक्सका मालिक इलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् ।
आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एकअर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन्।
इरानले आक्रमण...
मरेको व्यक्तिको नामबाट ऋण निकाल्नका लागि सहीछाप लगाउन लाश लिएर बैंक पुगेकी महिला पक्राउ
काठमाडौं । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएकी छन् । उनी यही शवमार्फत १७ हजार रियल (४ लाख ३५ हजार रूपैयाँ) ऋण लिन चाहन्थिन् । एरिका डिसुजा नुनेस नामकी महिलाले...
इजरायलमा हमलापछि इरानमाथि अमेरिका र बेलायतले लगाए नयाँ प्रतिबन्ध
काठमाडौं । इजरायलमा मिसाइल ड्रोन आक्रमणपछि अमेरिका र बेलायतले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । जो बाइडेन प्रशासनको तर्फबाट इरानको रिभोलुसनरी गार्ड कोर्प्स, इरानको रक्षा मन्त्रालय र मिसाइल र ड्रोन उत्पादन गर्ने...
राजकुमार ह्यारीले आधिकारिक रूपमा बेलायत छोडे
काठमाडौं ।बेलायतका राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छाडेका छन्।
ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेखेका छन्। राजपरिवारसँगको विवादका कारण उनले बेलायत छोडेको जनाइएको छ।
स्काई न्यूजको रिपोर्टका अनुसार...
स्वीडेनमा लिङ्ग परिवर्तन गर्न सजिलो, संसदबाट पारित भयो कानुन
काठमाडौं । स्वीडेनको संसदले बुधवार कानुनी रूपमा लिङ्ग परिवर्तन गर्नका लागि आवश्यक उमेर १८ बाट १६ वर्षमा झार्ने कानुन पारित गरेको छ । यद्यपि, १८ वर्ष मुनिका युवाहरूले अझै पनि अभिभावक, डाक्टर र राष्ट्रिय...
दुबईमा भीषण बर्षा, क्लाउड सीडिङ कारण हो?
दुबई । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो।
अचानक भारी वर्षाले चलायमान नगरको गतिलाई...
युक्रेनले रुससँग हार्याे भने तेस्रो विश्वयुद्ध हुन्छ: युक्रेनी प्रधानमन्त्री
काठमाडौं। युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्।
डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन्। युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा...

















