Zenith

कारमा आफ्नै विद्यार्थीसँग आपत्तिजनक अवस्थामा भेटिइन् शिक्षिका, २० वर्ष जेल हुन सक्ने

0
काठमाडौं । अमेरिकाको नेब्रास्का राज्यमा १७ वर्षीय विद्यार्थीसँग कारमा यौन सम्पर्क गरेको आरोपमा एक महिला शिक्षिका पक्राउ परेकी छन् । ती शिक्षिकाका श्रीमान् अमेरिकी रक्षा विभागमा उच्च अधिकारी हुन्। नेब्रास्कामा सहमतिको उमेर १६ वर्ष भए...

शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राको ९७ करोडको सम्पत्ति जफत

0
काठमाडौं । प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २०२२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड रुपैयाँको चल र अचल सम्पत्ति जफत गरेको छ। ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राकी...

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्छ – अमेरिकी अर्थमन्त्री

0
काठमाडौं । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले इरानले शनिबार इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले “आगामी दिनहरूमा” इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने बताएकी छिन् । येलेनका अनुसार इरानको तेल निर्यात “एक सम्भावित क्षेत्र हो जुन प्रतिबन्धको अधीनमा हुन...

५० वर्षअघि पश्चिमी देशहरूभन्दा बोल्ड देश इरान कसरी कट्टर इस्लामिक बन्यो ?

0
काठमाडौं । करिब १६.५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरानका कारण मध्यपूर्वमा तनाव बढेको छ । इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९...

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

0
काठमाडौं । चीनको एउटा गद्दा पसलमा ३७ पर्यटकलाई बन्धक बनाइएको छ । उनले पसलबाट केही किनेका थिएनन् । यसपछि गार्डले उनलाई घेरा हालेर केही घण्टासम्म पसलबाट बाहिर निस्कन दिएनन् ।यद्यपी पसलबाट पर्यटक कहिले र...

साउदीमा मृत्युदण्ड पाएका व्यक्तिलाई बचाउन ब्लड मनी तिर्नका लागि ५४ करोड रूपैयाँ सहयोग उठ्यो

0
काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई बचाउन केरलाका जनताले ३४ करोड भारतीय रुपैयाँ जम्मा गरेका छन् । व्यक्तिको नाम अब्दुल रहीम हो र उनी कोझिकोडका बासिन्दा हुन्। २००६ मा उनीमाथि साउदी...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

0
गोरखा: गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको...

इरान–इजरायल युद्ध भयो भने आफू पनि खुलेर मैदानमा उत्रिने रुसको घोषणा

0
काठमाडौं । इरानले इजरायलमा आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानले शनिबार–आइतबार राति अबेरसम्म इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन...

२० वर्षदेखि पदमा रहेका सिंगापुरका प्रधानमन्त्रीद्वारा पद त्याग गर्ने घोषणा

0
काठमाडौं । सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले सोमबार मे १५ मा राजीनामा दिने बताएका छन् । यससँगै उनले आफ्नो स्थानमा उपप्रधानमन्त्री लरेन्स वोङलाई नियुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा पद...

इरानले इजरायलमाथि गरेको आक्रमणमा अमेरिकाले जवाफी हमलामा इजरायललाई साथ नदिने

0
काठमाडौं । अमेरिकाले इजरायललाई यदि उसले इरान विरुद्ध बदला लिनको लागि आक्रमण गर्‍यो भने अमेरिकाले साथ नदिने चेतावनी दिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा ३०० भन्दा...

नयाँ अपडेटहरू