Zenith

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

0
न्युयोर्क: न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ। न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख...

अमेरिकी सिनेटद्वारा युक्रेन सहायता विधेयक पारित

0
काठमाडौँ : अमेरिकी सिनेटले मङ्गलबार युक्रेनका लागि ६० अर्ब डलरको कोषसम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ । यद्यपि हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले उहाँको रिपब्लिकन नेतृत्वको सदनले उक्त विधेयकलाई अस्वीकार गर्ने सङ्केत गर्नुभएको छ...

संयुक्त राष्ट्रसंघको कार्यालयमुनि हमासको सुरुङ !

0
काठमाडौं । इजरायली सेनाले हमास लडाकुहरूसँग जारी युद्धको बीचमा नयाँ सुरुङ पत्ता लागेको जानकारी दिएको छ। इजरायली सेनाले युएनआरडब्लुए (युनाइटेड नेशन्स रिलिफ क्याम्प्स एण्ड एक्सन एजेन्सी फर प्यालेस्टाइन शरणार्थी) स्कूल अन्तर्गत एउटा सुरुङ फेला...

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत

0
काठमाडौँ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद...

संयुक्त राष्ट्रसंघद्वारा दक्षिण सुडानमा मानवीय क्षेत्रमा भएको आक्रमणको निन्दा

0
काठमाडौँ। दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ। दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका...

के पाकिस्तानको सैनिक कानुनले इमरान खानलाई फाँसीको सजाय देला ?

0
काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । यसैबीच, मुख्य दावेदार मानिने इमरान खान जेल मात्रै गएका छैनन्, उनलाई मृत्युदण्डको सजाय पनि हुनसक्ने अनुमान गरिएको छ । कुनै समय पाकिस्तानी सेनाले इमरानलाई सर्वोच्च पदमा पुर्याएको...

नदीको पानी एक्कासी सेतो भएपछि स्थानीय त्रसित

0
काठमाडौं । सामान्यतया नदीहरूमा या त धेरै सङ्लो पानी वा धमिलो पानी हुन्छ, तर सायद तपाईंले सेतो रंगको नदी कहिल्यै देख्नु भएको छैन। भर्जिनियाको एउटा सानो नदीमा अचानक सेतो रंगको पानी बग्न थालेपछि स्थानीय...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सेना प्रमुख बर्खास्त

0
काठमाडाैं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको सेना प्रमुख भालेरी जालुज्नीलाई बर्खास्त गरेका छन्। रुससँगको द्वन्द्व सुरु भएदेखि नै राष्ट्रपति जेलेन्स्की र जनरल जालुज्नीबीचको सम्बन्ध सुमधुर हुन नसकेको चर्चा हुँदै आएको थियो। राष्ट्रपति जेलेन्स्कीले सेनापति जालुज्नीको...

इलन मस्कले लागुऔषध सेवन गर्छन् ?

0
काठमाडौं । विश्व विख्यात व्यापारी तथा लगानीकर्ता एलन मस्कको बारेमा एउटा ठूलो समाचार बाहिरिएको छ। उनले लागुपदार्थ सेवन गर्ने गरेको समाचार बाहिरिएको हो। मस्कले धेरै पटक टेस्ला बोर्डका सदस्यहरूसँग पनि ड्रग्स लिएको जनाइएको छ। यसबारेमा वाल...

यमनका प्रधानमन्त्री बर्खास्त

0
काठमाडौं । यमनको प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरिएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री सइदलाई बर्खास्त गरेको छ। उनी सन् २०१८ देखि यमनका प्रधानमन्त्री थिए। यमनमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी...

नयाँ अपडेटहरू