Zenith

दाउद इब्राहिमको नामबाट अयोध्याको राम मन्दिर उडाइदिने धम्की !

0
काठमाडौं । आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम हुँदैछ । यसको पूर्वसन्ध्यामा बिहारको अररिया जिल्लामा एक व्यक्तिले ११२ मा फोन गरेर दाउद इब्राहिमको नाम लिएर धम्की दिएपछि हल्लाखल्ला भयो । उनले आफू छोटा...

मन्दिर जान रोकिएकोमा राहुल गान्धीद्वारा धर्ना

0
काठमाडौं । आफूलाई मन्दिर जानबाट रोकिएपछि कांग्रेस नेता राहुल गान्धी आसाममा धर्नामा बसेका छन् । राहुल गान्धी ‘भारत जोडो न्याय यात्रा’ गरिरहेका छन् र यो यात्रा हाल असममा छ । जहाँ कांग्रेस नेता राहुल गान्धी...

डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने

0
काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसले आइतबार रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट फिर्ता भएको घोषणा गरेका छन्। उनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा पनि गरेका छन् । डिसेन्टिसले आयोवा ककसपछि यो निर्णय...

इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

0
काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी...

छुट्टै प्यालेस्टाइन राज्य स्थापनाको लागि अमेरिकी दबाब इजरायलले मानेन

0
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले सम्पूर्ण प्यालेस्टाइन क्षेत्रमाथि सुरक्षा नियन्त्रण कायम गर्नुपर्नेमा जोड दिएका छन् । अमेरिका र अन्य देशबाट इजरायलमाथिको कथित दबाबलाई अस्वीकार गर्दै शनिबार नेतान्याहुको यो बयान आएको हो । यसअघि उनले...

२४ वर्ष छोरीलाई बलात्कार गरेर ७ सन्तान जन्माउने पिता रिहा हुँदै, यस्तो छ उनको...

0
काठमाडौं । संसारमा कैयौं डरलाग्दो र क्रूर अपराधीहरू छन्, जसको अपराधको बारेमा थाहा पाउँदा मानिसहरू झस्किन्छन् । यस्तै एक अपराधी अस्ट्रियाको एमस्टेटनका जोसेफ फ्रिट्जल थिए, जसको जघन्य अपराधको चर्चा विश्वभर भएको थियो। वास्तवमा, जोसेफ फ्रिट्जलले...

इजरायलमा प्रधानमन्त्रीविरुद्ध विरोध प्रदर्शन, हजारौं प्रदर्शनकारी तेल अवीवमा भेला

0
काठमाडौं । गाजामा हमास विरुद्ध जारी युद्धको बीचमा, शनिबार फेरि एक पटक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकार विरुद्ध ठूलो प्रदर्शन देखियो। हजारौं इजरायलीहरूले तेल अवीवमा भेला भएका प्रधानमन्त्री नेतन्याहूलाई देशको सुरक्षा बिग्रिएको आरोप लगाए र पुन:...

चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

0
हेनान । चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई...

बलात्कार र हत्याका दोषी राम रहीम ५० दिनको प्यारोलमा छुटे

0
नयाँ दिल्ली । डेरा सच्चा सौदा प्रमुख गुरमीत सिंह राम रहीम ५० दिनको लागि प्यारोलमा छुटेका छन् । बलात्कारको मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका राम रहीमलाई पछिल्लो २४ महिनामा सातौँ पटक प्यारोल दिइएको...

बहराइन नेपाली चर्चले मनायो ३१ औँ वार्षिकोत्सव

0
बहराइन। बहराइन नेपाली चर्चले ३१ औँ वार्षिकोत्सव मनाएको छ । बहराइन स्थित मानमा मा रहेको बहराइन नेपाली चर्चले जनवरी १९, शुक्रबारका दिन चर्च स्थापनाको ३१ औं वार्षिकोत्सव मनाएको हो। रोजगार तथा ब्यापारको सिलसिलामा बहराइन पुगेका...

नयाँ अपडेटहरू