अमेरिकी नौसेनाको विमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
क्यालिफोर्निया। अमेरिकी नौसेनाको हेलिकप्टर दक्षिणी क्यालिफोर्नियामा दुर्घटनाग्रस्त भएको छ।
सौभाग्यवश दुर्घटनामा चालक दलका सबै सदस्य बाँच्न सफल भएका छन्। अमेरिकी सेनाका प्रवक्ताले यसको पुष्टि गरेका छन्। प्रवक्ताका अनुसार अमेरिकी नौसेनाको हेलिकप्टर अघिल्लो राति दक्षिणी क्यालिफोर्नियामा...
सोनिया गान्धीलाई पशुपतिनाथमा प्रवेश नदिइएको घटनाको भारतमा चर्चा
नयाँदिल्ली। भारतीय कांग्रेसले अयोध्यामा राम मन्दिरको उद्घाटनमा सहभागी हुन अस्वीकार गरेपछि उसबिरूद्ध भारतीय हिन्दुहरूले निकै आलाेचना गरिरहेका छन्।
कांग्रेस आइ अध्यक्ष मल्लिकार्जुन खर्गे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीलगायत पार्टीका सबै नेता रामलिलाको प्राण प्रतिष्ठा...
अष्ट्रेलियाद्वारा यमनमा हवाई आक्रमणलाई समर्थन गरेको पुष्टि
क्यानबेरा। अष्ट्रेलिया सरकारले यमनमा हुथी सैन्य स्थलहरूमा हवाई आक्रमणमा आफ्नो देशको संलग्नता रहेको पुष्टि गरेको छ। उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्सले शुक्रबार बिहान हुथी विद्रोहीमाथि अमेरिका र बेलायतले गरेको आक्रमणलाई अष्ट्रेलियाले समर्थन गरेको बताएका...
राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च
मुम्बई । बलिउड आइटम गर्ल राखी सावन्त विवादमा आइरहने कलाकारका रुपमा परिचित छिन् । अहिले फेरि उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका...
एकै परिवारका ११ जना मृत अवस्थामा भेटिए, आत्महत्याको आशंका
काठमाडौं । पाकिस्तानबाट एउटा दर्दनाक घटना बाहिर आएको छ । यहाँ एकै परिवारका ११ जना घरमा मृत फेला परेका छन् । यो घटना खैबर पख्तुनख्वा प्रान्तको हो। घरायसी विवादका कारण विष सेवन गरेर उनीहरुको...
रुससँग प्रतिस्पर्धा बढेपछि साउदी अरेबियाले तेलको मूल्य घटायो
काठमाडौं । साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी अरामकोले एसियाका लागि आफ्नो प्रमुख अरब लाइट कच्चा तेलको मूल्य घटाएको छ । साउदीले अरब लाइट कच्चा तेलको मूल्य गत २७ महिनाको सबैभन्दा कम स्तरमा घटाएको...
पेट्रोलको मूल्य १३८ रूपैयाँबाट बढेर एकैचोटी ७२० रूपैयाँ ?
काठमाडौं । क्युवा यतिबेला चरम मुद्रास्फीतिबाट गुज्रिरहेको छ । क्युवाली सरकारले आफ्ना देशवासीलाई ठूलो झट्का दिँदै इन्धनको मूल्य बढाउने निर्णय गरेको छ । क्युबा मुद्रास्फीतिको कठिन अवधिबाट गुज्रिरहेको छ। यहाँ इन्धनको मूल्य ५ गुणा...
सलमान खानको फार्म हाउसको पर्खाल नाघेर भित्र पसेको आरोपमा पञ्जाबका दुई युवा पक्राउ
काठमाडौं । ज्यानको खतराको सामना गरिरहेका अभिनेता सलमान खानको पनवेल फार्महाउसमा बिना अनुमति पस्ने प्रयास गरेको आरोपमा पञ्जाबका दुई जनालाई पक्राउ गरिएको छ ।
समाचार एजेन्सी पीटीआईले नवी मुम्बई पुलिसका एक अधिकारीलाई उद्धृत गर्दै यो...
इरानकी एक महिलाले पाइन् ७४ कोर्रा सजाय- अपराध सार्वजनिक नैतिकता उल्लंघन
तेहरान। ‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको न्यायापालिकाले बताएको छ।
“दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय...
क्यानडाका प्रधानमन्त्री ट्रुडोको विमान फेरि विदेशी भूमिमा बिग्रियो
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको विमान फेरि विदेशी भूमिमा बिग्रिएको छ । जमैकाको भ्रमणमा रहेका ट्रुडोसँग चार महिनामा यो दोस्रो घटना हो।
शुक्रबार, क्यानाडाली सेनाले समस्या समाधान गर्न मर्मत टोलीसँग दोस्रो विमान पठाउनु पर्ने...

















