जीवन रायमाझीलाई पास्टर अभिषेक गरियो (तस्बिरसहित)
काठमाडौँ। सडक प्रचारकको उपनामले चिनिनुभएका जीवन रायमाझीलाई आज एक समारोहकाबीच पास्टर अभिषेक गरिएको छ।
नेपाल गस्पल चर्च, कुसुन्तीका पास्टर विशाल सुब्बाले रायमाझीलाई पास्टर अभिषेक गर्नुभएको हो।
विगत केही वर्षदेखि अष्ट्रेलियामा बसोबास गर्दै...
आजको मौसम : आंशिक बदली रहने
काठमाडौँ: देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली...
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
ढोरपाटन (बागलुङ): आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै...
प्रवर्द्धन सहयोग कार्यक्रमका लागि उद्योग छनोट
गोदावरी (कैलाली): कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो ।...
महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने महासन्धि अनुमोदन भएको तीन दशकसम्म भएन कार्यान्वयन
काठमाडौँ: नेपालले २०४८ सालमै महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको थियो । महासन्धि अनुमोदन भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन नभएकामा सांसदहरूले आपत्ति जनाउनुभएको छ ।
महिला, कानुन र विकास...
स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा...
सुन तस्करीको अभियोगमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ
काठमाडौँ: सुन तस्करीको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले पुनलाई काठमाडौँबाट पक्राउ गरिएको राससलाई पुष्टि गर्नुभएको छ ।
गत साउनमा त्रिभुवन...
कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा
काठमाडौँ: सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो...
बागलुङको विकट क्षेत्रका सडक कालोपत्रे गरिँदै
ढोरपाटन (बागलुङ): तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् । तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र...
झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली
झापा: पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात...

















