कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७,...
उपभोक्तामैत्री कानुन आवश्यकः मन्त्री गिरी
पर्वत: कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताउनुभएको छ । गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल...
बैतडीमा सामुदायिक वनको अतिक्रमण हटाउन सुरु
बैतडी: डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । आज जिल्लाको मेलौली नगरपालिका–२ स्थित श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरी बनाएका घर टहरा भत्काइएको हो ।
प्रमुख जिल्ला...
वाग्मती सफाइ महाअभियान ५८१औँ हप्तामा
काठमाडौँ: ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ८१औँ हप्ताको सफाइ सुविधानगरस्थित वाग्मती नदी किनारमा गरिएको छ । सफाइबाट एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी...
तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन
पथरी: मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक...
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
काठमाडौँ: कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान...
वडा कार्यालय भवन निर्माण
म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ । मालिकाले रु ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमता भएको उक्त भवन...
देशभर मनसुनी वायुको प्रभाव
काठमाडौँ: देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...
दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने
घोराही (दाङ): डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा कार्यालयले निःशुल्क वितरण गर्ने भएको छ । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ...

















