रवि लामिछानेमाथि अनुसन्धानको आदेश, नैतिकता देखाउन असफल
काठमाडौं – एमाले र माओवादीबीचको चार महिने सत्ता सहकार्यमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चर्चामा छन्। सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतले उनलाई अनुसन्धान गर्न आदेश दिएको छ। तर, गृहमन्त्री रहेका लामिछानेले पदबाट हटेर नैतिकता देखाउन...
प्रधानमन्त्री दाहालले तुरुन्तै राजीनामा दिनुपर्छ : एमाले
नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तुरुन्तै राजीनामा दिन दबाब दिएको छ। आइतबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट अल्पमतमा परेकाले आजै राजीनामा दिन आग्रह गरेको हो।
प्रधानमन्त्री दाहालले भने असार २८...
आज यी प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना छ, जसले गर्दा जनजीवन प्रभावित हुन सक्नेछ
बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँहरूमा अहिले सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रहेको छ। ती तीन...
राष्ट्रिय सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित
राष्ट्रिय सभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट प्राप्त विनियोजन विधेयक, २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गर्न प्रस्ताव गरेका थिए। यो प्रस्ताव सर्वसम्मतिले...
नयाँ राजनीतिक व्यवस्थासँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको आशा
नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता गठबन्धन बन्ने संकेतसँगै निजी क्षेत्र उत्साहित देखिएको छ। मुलुकका दुई प्रमुख राजनीतिक दलबीचको सत्ता गठबन्धनले संकुचनमा गएको अर्थतन्त्रलाई पुनः लयमा ल्याउने र बजारमा आत्मविश्वास बढाउने अपेक्षा...
एआईजी सिफारिस भएका पोखरेल डीआईजीमै अवकाश
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमै सेवा निवृत्त भएका छन्। उनी शुक्रबार राति १२ बजेबाट अवकाशमा जाँदैछन्।
मन्त्रिपरिषदले बढुवा निर्णय नगरेको कारणले पोखरेलले दुई दिन एआईजी...
खानीखोलाका कफी–कृषकलाई अनुदान
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत...
रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’
रसुवा: आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय प्रमुख मुरारी निरौलाले नेपाली, चिनियाँ र अङ्ग्रेजी भाषामा ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।
उहाँले ‘साइनबोर्ड’ले...
मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ
काठमाडौँ : मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्।
गृह मन्त्रालयका अधिकारी, मिटरब्याजसम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच यहाँ भएको छलफलमा हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण...
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो ।
गण्डकी...

















