Zenith

कमाउन यूएई पुगेका लिम्बु खुट्टा भाँच्चिएर फर्किए

0
काठमाडौं। दुई वर्षअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० पुगेका मोरङ केराबारी गाउँपालिका–७ निवासी ३५ वर्षीय पदमबहादुर लिम्बु गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूएईको सहयोगमा नेपाल फर्किएका छन् । यूएईमा दुई वर्षदेखि काम गर्दै आएका ३५...

सामाजिक सञ्जाल र इन्टरनेटमार्फत १४ करोडभन्दा बढी राजस्व

0
काठमाडौँ । नेपालको गैरबासिन्दाले नेपाली उपभोक्ताका लागि विद्युतीय सेवा दिएबापत विभिन्न सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनी तथा विद्युतीय सेवा कम्पनीले डिजिटल सर्भिस ट्याक्सबापत १ करोड ६१ लाख र करबापत १२ करोड ७७ लाख रुपैयाँ कर...

प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप किन्न अनुदान दिने

0
काठमाडौँ । प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप...

मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्रको एक घण्टा

0
बारा । पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका छन् । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यले आज मुसहर बस्तीमा पुगेका हुन् । प्रभु शमशेर जबरा तथा...

नेइम जोरपाटीले मनायो रजत महोत्सव

0
नेपाली इसाई मण्डली (नेइम जोरपाटी) ले आफ्नो स्थापनाको २५ औं वार्षिक उत्सव मनाएको छ। जनवरी १९, २०२४ शुक्रबारका दिन डाँछीमा अवस्थित आफ्नै मण्डली भवनमा एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको हो। उक्त कार्यक्रममा विभिन्न मण्डलीका पास्टरहरू...

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

0
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा अन्तरकृया कार्उयक्रममा उनले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने...

गण्डकी प्रदेशले बागलुङको सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गर्ने

0
ढोरपाटन (बागलुङ) ।गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको...

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

0
जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । बयालीस हजार पाँच सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो...

पोखरा-मुग्लिनको पश्चिम खण्ड : ८० प्रतिशत समयमा १४ प्रतिशत काम

0
पोखरा । सम्झौता पछि सरासर काम गरेको भए अहिलेसम्म पोखरा मुग्लिन सडकमा ८० प्रतिशत काम सकिनुपर्थ्यो । सम्झौताको अवधि ६ महिना मात्रै बाँकी हुँदा पूर्वी खण्डमा ४४ प्रतिशत र पश्चिम खण्डमा जम्मा १४ प्रतिशत...

रुस-युक्रेन युद्धमा मारिएका नेपालीको शव ल्याउन नसक्नु लज्जाको विषय : डा. भट्टराई

0
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताएका छन् । आज सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्–'रोजगारीको खोजीमा...

नयाँ अपडेटहरू