Zenith

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले अवलोकन गरे

0
काठमाडौँ : गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३०...

जीवन-मरणको सम्बन्ध दर्शाउने प्रतिस्थापन कला

0
काठमाडौँ: चितामा लास छ । छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा...

शास्त्रीय एवं परम्परागत नृत्यको संरक्षणका लागि मौलिक प्रस्तुति

0
काठमाडौँ: नेपाल सङ्गीत तथा नाटय प्रज्ञा–प्रतिष्ठानले शास्त्रीय एवं परम्परागत नृत्य संरक्षणका लागि मौलिक प्रस्तुति सुरु गरेको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रतिष्ठानले चर्या, कत्थक, महाभारतको चीरहरण, बङ्गलामुखी स्तुतिलगायत नृत्य प्रस्तुत गर्यो । सनम...

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

0
काठमाडौँ: चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय...

रासस तस्बिर प्रदर्शनी जेठ मसान्तसम्म जारी रहने

0
काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनी यही जेठ मसान्तसम्म जारी रहने भएको छ । पूर्वाधारविज्ञ, कलाप्रेमी, फोटोपत्रकार, राजनीतिक पार्टीका नेता, समाजका प्रतिष्ठित व्यक्ति प्रदर्शनी...

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

0
काठमाडौँ: गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई नगद रु ५१ हजारसहित उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी रु २१ हजार...

गायिका चन्दा देवानद्वारा हिन्दी गीत विमोचन

0
काठमाडौँ: गायिका चन्दा देवानले एक समारोहका बीच 'बहुरानी' हिन्दी गीत विमोचन गर्नुभएको छ। गीतकार तथा समाजसेवी प्रमिला बस्नेतको शब्द, वरिष्ठ संगीतकार शंकर थापा 'इस्माएल' को संगीत तथा अन्नु चौधरीको स्वर...

बेलबारीमा बाल कला महोत्सव

0
बेलबारी (मोरङ):  विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् । बेलबारी बहुमुखी क्याम्पस...

रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने

0
काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ । यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट...

इरानी चित्रकारको एकल चित्रकला प्रदर्शनी सुरू

0
काठमाडौँ : ललितपुरस्थित ‘एमक्यु ग्यालरी’मा इरानी चित्रकार महदेस सहरिआरी मोघादमको एकल चित्रकला प्रदर्शनी आजदेखि सुरू भएको छ । प्रदर्शनीमा नेपाली महिलाको स्वतन्त्र जीवनशैली र इरानी महिलाको बन्देजपूर्ण जीवनशैलीको तुलनात्मक चित्र प्रदर्शनीमा राखिएका छन् । त्यसअवसरमा...

नयाँ अपडेटहरू