Zenith

म्युजिकल पोएट्री “कालो प्रकाश” सार्वजनिक

0
काठमाडौँ । कलाकार बिराज बास्कोटाको बेजोड अभिनय रहेको म्युजिकल पोएट्री ‘कालो प्रकाश’ सार्वजनिक भएको छ । काठमाडौँको मध्यबानेश्वरस्थित घराना लन्ज एण्ड बारमा पत्रकार सम्मेलन आयोजना गरी उक्त म्युजिकल पोएट्री सार्वजानिक गरिएको हो । निकै...

नेपालको संस्कृति चिनाउन अमेरिकामा सांस्कृतिक कार्यक्रम

0
टेक्सास (अमेरिका): नेपालको कला संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन आइतबार अमेरिकाको न्यूयोर्कमा ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ । गैरआवासीय नेपाली सङ्घ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना तथा नेपाली समुदायका विभिन्न सङ्घ/संस्थाको सहभागितामा आयोजना गरिएको कार्यक्रममा...

‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक विमोचन

0
पाटन(ललितपुर): स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक नयनबहादुर खड्काद्वारा लिखित ‘तालिम व्यवस्थापन सिंहावलोकन’ पुस्तक विमोचन गरिएको छ । ८० वर्षीय खड्काद्वारा लिखित उक्त पुस्तकको विमोचन स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना...

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति

0
वेदकोट (कञ्चनपुर): ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उहाँकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त हुनुहुन्छ । यतिबेला उहाँहरु छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहनुभएको छ । बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उहाँहरु...

बालेन कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी

0
काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाह फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलको ७७औँ श्रृङ्खलाको रेड कार्पेटमा सहभागी भएका छन्। बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्। बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने...

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

0
गलेश्वर (म्याग्दी): सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको १५ दिने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो ।...

नयाँ बानेश्वरमा फल्चा सञ्चालनमा

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा निर्माण गरेको बस बिसौनी ‘फल्चा’ आजदेखि सञ्चालनमा आएको छ । यहाँ एकै किसिमका दुई फल्चा निर्माण भएका छन् । नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउने सडक खण्डमा बस बिसौनी सञ्चालनमा आएको...

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

0
काठमाडौँ: इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज,...

गीतकार प्रमिला बस्नेतको ‘यो जिन्दगीको‘ गीत सार्वजनिक

0
काठमाण्डौं: गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्माको स्वर रहेको छ भने सरोज प्याकुरेलको संगीत र फडिन्द्र राईको संगीत...

‘अनिद्रामाथि सहज विजय’ कृति लोकार्पण

0
काठमाडौँ: लेखक निरन श्रेष्ठको ‘अनिद्रामाथि सहज विजय’ नामक कृति लोकार्पण गरिएको छ । लेखक स्वयम्को अनिन्द्राको लामो अनुभव तथा मुक्तिमाथिको गहन अध्ययनमा आधारित कृतिमा अनिन्द्राका कारण बिताउन परेको शारीरिक र मानसिक कष्टपूर्ण जीवनको अनुभूति समावेश...

नयाँ अपडेटहरू