संस्कार समाजले पाँच विधामा पुरस्कार दिने
काठमाडौँ: संस्कार समाज नेपालले विभिन्न पाँच विधामा पुरस्कारको घोषणा गरेको छ । विभिन्न क्षेत्रमा आबद्ध रही समाज र राष्ट्रलाई योगदान दिँदै आएका व्यक्तिलाई पुरस्कार तथा सम्मान गरिने छ ।
संस्कार समाज नेपालले वैदेशिक रोजगारीका...
सात महिला चलचित्रकर्मी सम्मानित
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का...
‘गाँसेर प्रीति’ सार्वजनिक
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत 'गाँसेर प्रीति' सार्वजनिक भएको छ ।
सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको सबैभन्दा...
‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र प्रस्तुत
काठमाडौँ: सुशील कोइराला मेमोरियल फाउण्डेसनले विपी कोइरालाको जीवनीमा आधारित ‘राजद्रोही राजनेता’ नामक वृत्तचित्र काठमडौँमा प्रस्तुत गरेको छ ।
पञ्चायती व्यवस्थाको विरोध गरेवापत तत्कालीन शासकको रवैयका कारण भारत निर्वासनमा रहन बाध्य हुनुभएका नेपाली कांग्रेसका...
प्रधानमन्त्रीद्वारा आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन्।
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्दै आचार्यप्रति...
भजन शिरोमणि, गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौँ । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।
स्वर्गीय आचार्य विगत लामो समयदेखि विरामी थिए ।...
भारतीय चर्चित गजल गायक पंकज उदासको निधन
मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ। उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।
गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित...
भक्तपुरमा ८० वर्ष अघिका फोटो प्रदर्शनी
भक्तपुर : भक्तपुर र काठमाडौँ उपत्यकाभित्रका ८० वर्ष अगाडिको दृश्य कस्तो थियो ? ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, रहनसहन, जात्रा, पर्व तथा रितिरिवाज तथा संस्कृति कस्ता थिए ? सोही समयको झल्को दिने ८० वर्ष...
‘गोर्खा वारियर’ – पहिलो प्रदर्शनी
काठमाडौँ : कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर' पहिलो प्रदर्शनी (प्रिमियर) मा सहभागी हुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका...
चलचित्रमा अभिनय गर्न सात महिना तालिम
काठमाडौँ: वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक...
















