फ्रोसिनोनलाई पराजित गर्दै युभेन्टस सेमिफाइनलमा
काठमाडौँ । युभेन्टस कोपा इटालिया फुटबलमा युभेन्टस सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार राति फ्रोसिनोनलाई ४–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा २ गोल गरेको युभेन्टसले दोस्रो हाफमा...
क्रिकेट खेलिरहेका एक खेलाडीलाई अर्को खेलको बल आएर टाउकोमा लाग्दा मृत्यु
काठमाडौं । भारतको मुम्बईको माटुंगा इलाकामा क्रिकेट खेलका क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी जुन मैदानमा क्रिकेट खेल्दै थिए, त्यही मैदानमा एकैसाथ दुई खेल भइरहेका थिए । उनलाई उनी केलिरहेको खेलको...
नेपाली यू-१९ टिमको स्कटल्याण्डमाथि फराकिलो जित
काठमाडौं। आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको हो ।
नेपालले दिएको २८५ रनको लक्ष्य...
म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा
काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षीत गरेको छ । गएराति राति भएको खेलमा विगन एथलेटिकलार्य २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले चौथो चरणको यात्रा तय गरेको हो ।
युनाइटेडको...
रियल मड्रिड कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एरेडिनालाई ३–१ गोल अन्तरले पराजित गर्दै रियलले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
पहिलो...
बोलोग्ना र जेनोवा एक–एक गोलको बराबरीमा रोकिए
काठमाडौं । इटालियन सिरी ए फुटबलमा बोलोग्ना र जेनोवाले बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
बोलोग्नाका लागि लोरेन्जो डि सिल्वेस्ट्र र जेनोवाका अल्वर्ट...
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदैछ । फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट...
इङ्लिस प्रिमियर लिग: केही अप्रत्याशित नतिजासहित आधा खेल सकियो, उपाधि होड झनै रोचक
काठमाडौँ । विश्वमा व्यावसायिक फुटबलकै सबैभन्दा उत्कृष्ट र रोमाञ्चक लिगका रूपमा लिइन्छ, इङ्लिस प्रिमियर लिगलाई विश्वभर प्रिमियर लिगका करोडौँ पारखी छन् । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनु अघिदेखि नै समर्थकहरू सम्भावित विजेता टोलीको...
सरकारी लगानीका खेलकुद पूर्वाधार अधुरै, तीन तहबीच समन्वय हुन सकेको छैन
१० पुस, पोखरा । नेपाल सरकारका यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा सरकारको लगानीमा रहेका धेरै पूर्वाधारहरु अधुरो रहेको बताएका छन् । आजदेखि पोखरामा सुरु भएको २० औं माछापुच्छ्रे पोखरा ओपन तथा...
वीरगन्जले काठमाण्डौलाई प्लेअफको दाबेदारी कायमै राखेको छ
बिहीबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा वीरगन्ज युनाइटेडले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेज्र्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल सुपर लिगको प्लेअफमा पुग्ने दावी गरेको हो ।
विलियम ओपोकु एसिदेउले ह्याट्रिक र दोस्रो हाफमा सुनिल खड्काले...
















