गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर
गण्डकी: जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण...
आजको मौसम: यी प्रदेशहरूमा भारी वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहन सक्ने छ। विभागले कोशी, बागमती, गण्डकी,...
कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो ।
आनन्दबगर बस्ती संरक्षण...
सङ्घीयतापछि विकासले गति लिएको मुख्यमन्त्री पाण्डेको दाबी
पर्वत। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । पर्वतको फलेबास नगरपालिका-३ शङ्कपोखरीमा सोमबार आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको...
जनयुद्धमा पति गुमाएकी शर्मा बनिन् राष्ट्रियसभा सदस्य
कास्की। राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट उम्मेदवार बनेपछि पार्टीले न्याय गरेको बताएकी मनरुपा शर्मा अन्ततः राष्ट्रियसभाको यात्रा तय गरेकी छन्। बिहीबार भएको मतदानबाट महिलातर्फ सत्ता साझेदार दलका साझा उम्मेदवार शर्माले तीन हजार छ सय...












