राष्ट्रका साझा मुद्दामा दलहरुको एकतालाई निरन्तरता दिनुपर्छ : सभामुख घिमिरे
काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...
सभामुखको भन्दा उपसभामुख, विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकको तलब बढी
काठमाडौँ । गत आर्थिक वर्षमा संघीय संसद्को कुल खर्च १ अर्ब १५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा त्यो रकम ह्वात्तै बढ्ने देखिएको छ । चालु आवमा संंसद्को बजेट १ अर्ब ८२ करोड रुपैयाँ...
सीके राउतको प्रतिवेदन: सरकार तानाशाही र लोकतन्त्रको मिश्रित प्रणालीमा चलेको छ
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अहिलेको वर्तमान सरकार तानाशाही र लोकतन्त्रको मिश्रित प्रणालीमा सञ्चालन भएको बताएका छन् । आइतबार बसेको पार्टीको सचिवालयमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा सो कुरा उल्लेख गरेका...
संसद्को तेस्रो अधिवेशन भाेलिदेखि, राजनीतिक दाउपेचमा संक्रमणकालीन न्याय
काठमाडौं। संघीय संसद्को तेस्रो अधिवेशन भाेलि (सोमबार) देखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्।
यस हिउँदे अधिवेशन सञ्चालनका लागि...
एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल
देउखुरी (दाङ) । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १...
सुर्खेत एमालेमा द्वन्द्व झन् बढ्दै: उपाध्यक्षको अध्यक्षतामा बैठक बसेपछि अध्यक्ष बिसीले दिए काउन्टर
सुर्खेत । नेकपा एमाले सुर्खेतमा आन्तरिक विवाद झनझन बढ्दै गएको छ । बुधबार जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रेस विज्ञप्ति जारी गर्दै नवौँ अधिवेशन स्थगित भएको जानकारी गराए । तर, बिहीबार अन्य पदाधिकारीहरूले बिसीको उक्त...
एमालेको घोषित रणनीति : गठबन्धन फुटाउने, जसलाई सकिन्छ उसैलाई तान्ने
काठमाडौं। कोशी प्रदेशमा माओवादी उम्मेदवार हारेपछि माओवादीले कांग्रेसमाथि ‘बेइमानी’को आरोप लगाइरहेका बेला यो किचलोको फाइदा उठाउन एमालेले ढोक्सा थाप्ने तयारी गरेको छ। कांग्रेस माओवादी सम्बन्धमा चिसोपन बढ्न थालेका बेला एमालेले दुईमध्ये एक दललाई आफूतिर...
दरबार हत्याकाण्ड बारे पूर्वराजाले मुख खोल्दा नेताहरु त्रसित, छानबिन गर्न कसले रोक्यो ?
काठमाडौं। नेपालको राजनीतिक परिवर्तन गराउने एक अकल्पनीय घटनाको रुपमा रहेको दरबार हत्याकण्ड आज पनि रहस्यको गर्भमै छ। तत्कालीन तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको छानबिन समितिले युवराज दीपेन्द्रलाई नै हत्याको दोषारोपण गरिएको छ। परिवारसँगको आन्तरिक...
निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो: सांसद राठौर
नेपालगञ्ज । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले...
नेपालको आन्तरिक कलहप्रति चीनको चासो
चिनिया कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग बिदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल नेपाल आएको छ । सो क्रममा चिनिया प्रतिनिधिमण्डलले नेपालका सबैजसो राजनितिक दलका नेतासंग सयुंक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विदेश उपमन्त्री हेयानले...
















