मेरिल्याण्ड राज्यमा दुई पटक सांसद बनेका नेपाली मूलका डा. ह्यारी भण्डारी अमेरिकी संसदमा उम्मेदवारी...
अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको निर्वाचन क्षेत्र ८ बाट दुई पटक निर्वाचित नेपाली मूलका सांसद डा. ह्यारी भण्डारी अमेरिकी संसदमा उम्मेदवारी दिने भएका छन् । नेपाल बाहिरको इतिहासमा सांसद् पदमा पहिलो पटक नेपालीको नाम...
इलन मस्कले गराए मानव मष्तिष्कमा चिप प्रत्यारोपण
न्युयोर्क। पहिलो पटक मानव मष्तिष्कमा चीप हालिएको छ । इलन मस्कको न्यूरालिंकले पहिलो पटक गरे मानव मस्तिष्कमा ब्रेन चिप प्रत्यारोपण गरेको हो ।
संसारमा नै पहिलो पटक मस्कको कम्पनी ‘न्यूरालिङ्क’ले मानव मस्तिष्कमा चिप जडान गरेर...
सुडान र दक्षिण सुडानका दुई समूहबीच भएको झडपमा ५२ जनाको मृत्यु
काठमाडौं । सुडान र दक्षिण सुडानको सीमामा दुई समूहबीच भएको भीषण भिडन्तमा दुई शान्ति सेनाका सैनिकसहित ५२ जनाको मृत्यु भएको राष्ट्रसंघले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । यस झडपमा ६४ जना घाइते भएका छन्...
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
काठमाडौं । गोपनीयता ऐन अन्तर्गत गठन गरिएको विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ।
उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको...
९ देशले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघमार्फत दिँदै आएको आर्थिक सहयोग रोके
काठमाडौं । इजरायल र हमासबीच जारी युद्धका बीच अमेरिकासहित ९ देशले संयुक्त राष्ट्रसंघको एउटा निकायलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् ।
इजरायलले युएनआरडब्लुए नामक संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न...
एक-अर्कामाथि मिसाइल आक्रमणपछि इरानका विदेशमन्त्री पाकिस्तान पुगे
काठमाडौं । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।
भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल...
हमास आक्रमणमा संलग्न भएको आरोपपछि बेलायतले राष्ट्रसंघको एजेन्सीको सहयोग रोक्यो
काठमाडौं । बेलायतले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी युएनआरडब्लुए लाई सहयोग रोक्ने घोषणा गरेको छ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा युएनआरडब्लुए कर्मचारी संलग्न रहेको आरोप लगाएको छ ।
युएनआरडब्लुएले...
भारतमा कारको ठक्करबाट साइकलमा सवार ४ नेपालीको मृत्यु, एक नेपाली गम्भीर घाइते
काठमाडौं । हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ४ युवाको...
विश्वको सबैभन्दा ठूलो पानीजहाज आफ्नो पहिलो यात्रामा निस्कियो
काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।
‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो...
क्यानडा र अमेरिकापछि पाकिस्तानले पनि भारतमाथि आफ्ना नागरिकको हत्याको आरोप लगायो
काठमाडौं । पाकिस्तानले भारतले पाकिस्तानी भूमिमा दुई पाकिस्तानी नागरिकको हत्या गरेको आरोप लगाएको छ ।
इस्लामाबादमा, पाकिस्तानी विदेश सचिव मोहम्मद साइरस सज्जाद काजीले बिहीबार भनेअनुसार सियालकोट र रावलकोटमा दुई पाकिस्तानी नागरिकको हत्यामा भारतीय एजेन्टहरूको संलग्नताको...
















