Zenith

कूटनीतिक तनावका बीच क्यानडाले भारतमाथि फेरि अर्को गम्भीर आरोप लगायो

0
काठमाडौं । भारत र क्यानडाबीच जारी कूटनीतिक तनावको बीचमा, क्यानाडाको एउटा प्यानलले त्यहाँको संघीय चुनावमा भारतको भूमिकाको छानबिन गर्नेछ। प्यानलले जारी गरेको विज्ञप्ति अनुसार सन् २०१९ र २०२१ मा क्यानडामा भएको संघीय निर्वाचनमा विदेशी हस्तक्षेपको...

इरानमा ९ जना विदेशी नागरिकको मृत्यु

0
तेहरान । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा अज्ञात सशस्त्र व्यक्तिहरूले शनिबार ९ जना गैर-इरानी नागरिकको हत्या गरेको अर्ध-सरकारी मेहर समाचार एजेन्सीले जनाएको छ। सशस्त्र व्यक्तिहरूले शनिबार बिहान सरावन काउन्टीको एउटा घरमा विदेशी नागरिकको हत्या...

नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समूहबीच हिंसात्मक झडपमा ३० जनाको मृत्यु

0
नाइजेरिया। नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ। नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे। मंगलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा...

जापानमा मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

0
टाेकियाे। जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन्। सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका...

श्रीमानले गोवा लैजान्छु भनेर अयोध्या पुर्‍याएपछि श्रीमतीले मागिन् डिभोर्स

0
काठमाडौं । भारतको मध्य प्रदेशको राजधानी भोपालबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एउटी श्रीमतीले श्रीमानसँग सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । श्रीमतीलाई गोवा लैजाने वाचा गरेका श्रीमानले उनलाई अयोध्या लगेका थिए । जसका...

चिडियाखानाका सुगाहरूले पर्यटकहरूलाई तथानाम गाली गर्न थालेपछि…

0
काठमाडौं । प्रशिक्षित सुगाहरूले प्रायः मानिसहरूका शब्दहरू दोहोर्याउने गर्छन् । तर यदि तिनीहरूले धेरै सिके भने समस्या हुन सक्छ। हालै बेलायतको लिंकनशायर वाइल्डलाइफ पार्कमा यस्तै घटना भएको छ । यहाँ पार्कले आफ्ना सुगालाई अत्याधिक गाली...

रुसले बेचेको थियो अमेरिकालाई अलास्का राज्य

0
काठमाडौं ।अहिलेको कट्टर दुश्मन राष्ट्रहरूको सूचीमा रुस र अमेरिका सायद पहिलो नम्बरमा आउँछन् होला तर रुसले नेपालभन्दा १० गुणा ठूलो भूभाग रहेको आफ्नो अलास्का अलास्का राज्य अमेरिकालाई बेचेको खबर सुन्दा तपाईं छक्क पर्नुहुन्छ होला।...

अफ्रिकी राष्ट्र मालीमा सुन खानी भत्किँदा ७३ जनाको मृत्यु

0
काठमाडौं । अफ्रिकी देश मालीमा सुनखानी भत्किँदा ७३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको थियो, जुन अहिले रोकिएको छ । दुर्घटनामा मृत्यु भएका ७३ जनाको शव निकालिएको छ ।...

चीनको जहाज माल्दिभ्स आउन लागेपछि भारत चिन्तित

0
काठमाडौं । भारत र माल्दिभ्सबीचको सम्बन्धमा अहिले तनाव उत्कर्षमा छ । यसैबीच, चीनसँग माल्दिभ्सको बढ्दो निकटताले भारत चिन् भएको छ । यस्तो अवस्थामा एउटा चिनियाँ जहाज हिन्द महासागर क्षेत्रमा प्रवेश गरी माल्दिभ्सतर्फ अघि बढेको...

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने

0
काठमाडौं । अमेरिकामा नाइट्रोजन ग्याँसबाट कैदीलाई मृत्युदण्ड दिइने भएको छ। यो अमेरिकी इतिहासमा पहिलो पटक हुनेछ। नाइट्रोजन ग्याँसबाट मृत्युदण्ड दिने कैदीको नाम केनेथ यूजीन स्मिथ हो। उनलाई सन् १९९६ मा मृत्युदण्डको सजाय सुनाइएको थियो । २०२२...

नयाँ अपडेटहरू