सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
काठमाडौं । अघिल्लो युद्धबिराम अन्त्य भएको दुई महिनापछि इजरायल फेरि युद्धविराम प्रस्तावमा अघि बढेको छ । इजरायलले हमास लडाकुहरूलाई प्रस्ताव पठाउँदै आफ्ना सबै बन्धकहरूलाई रिहा गरिएमा गाजामा दुई महिना युद्धविराम गर्न तयार रहेको बताएको...
साउदी अरेबियाको मदिनामा ५ किलोमिटर लामो गुफा भेटिएपछि वैज्ञानिकहरु छक्क
काठमाडौं । साउदी अरबमा यति लामो गुफा फेला परेको छ कि पत्ता लगाउनेहरु पनि छक्क परेका छन् । साउदी अरबमा भेटिएको यो गुफा करिब ५ किलोमिटर लामो रहेको बताइएको छ ।
साउदी अरबका लागि यो...
अमेरिकामा गोली हानेर ८ जनाको हत्या
शिकागो। अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ। अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो।
अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय प्रहरीले जनाएको...
सिनेमा हलमा भेटियो ६५ वर्षअघि हराएको पर्स, खोलेर हेर्दा रोइन् महिला
काठमाडौं । कैयौं पटक घर वा कुनै पुरानो भवनको मर्मतसम्भार गर्दा दशकौं पुरानो चिज भेटिन्छ जुन मालिकलाई फिर्ता गरिदिए उनको खुसीको सीमा रहँदैन ।
अमेरिकाको एटलान्टामा एक चलचित्र थिएटरको पुन: निर्माण गर्दा एक कामदारले पर्खाल...
“दुधको भुक्तानी पाइएन, परिवार पाल्न धौधौ भयो”
इलाम । इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक...
अमेरिका र बेलायतद्वारा हुथी विद्रोहीमाथि पुन: हवाई आक्रमण
वासिङ्टन । अमेरिका र बेलायतले यमनमा हुथी विद्रोहीको स्थानमा फेरि हवाई आक्रमण सुरु गरेका छन् । पेन्टागनले सोमबारको आक्रमणले आठवटा लक्ष्यलाई लक्षित गरेको बताएको छ जसमा भूमिगत भण्डारणका साथै हुथी विद्रोहीहरूको मिसाइल र निगरानी...
चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प
काठमाडौँ । सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा धेरै भवनहरू भत्किएका छन् भने धेरै...
अष्ट्रेलियामा नेपालको दृश्यको शूटिंग: प्रहरीसँग लियाम निसनको द्धन्द्ध
काठमाडौँ। अष्ट्रेलियाको भिक्टोरियामा नेपालको सेट बनाएर हलिउड फिल्म ‘आइस रोड २’ को शूटिंग भइरहेको छ। नेपालमा आएर छायांकन गर्नु भन्दा हलिउड फिल्मका निर्माताले अष्ट्रेलियामा नेपालकै सेट बनाएर फिल्मको छायांकन गरिरहेका छन् । क्यानडाबाट सुरु...
अफगानिस्तानमा भएको विमान दुर्घटनामा ४ जना बाँचे
काठमाडौं । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको विमान एयर एम्बुलेन्स भएको पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो ।
समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल...

















