Zenith

बादी समुदायलाई अस्थायी टहरा

0
कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएका नलगाड नगरपालिका–७ काललाग्यस्थित बादी समुदायले अस्थायी टहरा निर्माण गरी त्रिपालको बसाइँबाट मुक्त हुँदै । दैनिक माछा मारेर जीविकोपार्जन गर्दै आएका बादी समुदाय अस्थायी टहरा पाउँदा खुसी ।

जिम्मेवारी पूरा नगर्नेलाई कारबाही हुने

0
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । चालु आर्थिक...

प्रधानमन्त्रीसँग बेलायतका विकासमन्त्रीको भेट

0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल...

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

0
लुम्बिनी: नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्नुभएको छ । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा...

खेतको गरामा त्रिपालमै बास !

0
धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निन्द्रा मेटाउँदै गरेका मिटर ब्याजपीडितहरु । मिटर ब्याज साहुजीले घरबास उठाएपछि पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरु पैदल हिन्डेर काठमाडौँतर्फ आइरहेका छन् ।...

अन्तर्राष्ट्रिय झण्डा पार्क

0
पोखरा: पोखराको मुख्य बजारक्षेत्र महेन्द्रपुलमा लायन्स क्लब अन्तर्राष्ट्रियको सहयोगमा निर्माण गरिएको अन्तर्राष्ट्रिय झण्डा पार्क । पार्कमा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरु सहित १९७ झण्डा राखिएको छ । रासस

कर्णालीमा खाद्यान्नको चरम अभाव

0
जाजरकोट। कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

0
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ। त्यस्तै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ...

चलायमान हुन थाले बागलुङका घरबास

0
ढोरपाटन (बागलुङ) : पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम–स्टे) मा पर्यटक बढ्न थालेका छन् । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए । माघ दोस्रो सातादेखि पुनः...

मेलम्ची आयोजनामा भ्रष्टाचार : पूर्वसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

0
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी भुक्तानी गरेको पाइएकाले...

नयाँ अपडेटहरू