Zenith

‘राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल’ नेपाल सरकारमा दर्ता

0
ललितपुर - २०८१ पुस ५ गतेका दिन राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजी गुठी नेपाल सरकारमा दर्ता हुन सफल भएको छ। Well Being Bakery Cafe, भैँसीपाटी मा आज गरिएको पत्रकार सम्मेलनमा यो गुठी दर्ता भएको...

विपद्मा परेका १७ हजार भन्दा बढीको सकुशल उद्दार : गृह मन्त्रालय

0
मुलुकभरबाट बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्दार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकहरुबाट गरी बिहीबार बिहानसम्म १७...
AKHTIYAR

नवलपरासी कारागारका शाखा अधिकृत एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित...

0
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित कारागार कार्यालयमा कार्यरत शाखा अधिकृत विनोदकुमार दत्त एक लाख रूपैयाँ घुस र स्रोत नखुलेको ५० हजार रूपैयाँसहित पक्राउ परेका छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले कारागार...

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

0
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ ।...

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

0
महोत्तरी : राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत...

‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’

0
अत्तरिया (कैलाली): सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ । शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गर्नुभएको...

विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड

0
काठमाडौँ: उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सार्थक सहयोग अपरिहार्य भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७औँ...

आज देशभर मौसम सफा रहने

0
काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले देशका...

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द

0
बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । अप्रिल १९ तारिख...

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

0
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ । निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन,...

नयाँ अपडेटहरू