Zenith

गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

0
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई सहित अन्य तीन कलाकार पक्राउ परेका छन्। गए राति मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकारलाई अनामनगरबाट पक्राउ गरिएको हो। मध्यरातमा मादक...

मकवानपुरमा सय साना सिँचाइ योजना सम्पन्न

0
मकवानपुर: कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित एकसय एक साना सिँचाइ योजना पूरा भएका छन् । बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना...

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

0
इलाम: इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिनुभयो ।...

विद्यार्थीलाई उत्प्रेरित गर्न पाँच लाखको अक्षयकोष स्थापना

0
खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उहाँकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना गरेका छन् । राई दम्पतिका जेठा छोरा बेलायती सेनाका...

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष सरकारको आर्थिक प्रतिवेदन प्रस्तुत

0
काठमाडौँ: प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस अवसरमा बोल्दै सम्माननीय प्रधानमन्त्रीले श्रमिकहरूको अधिकार संरक्षण र मिटरब्याज लगायतका सामन्ती...

रेशम-रञ्जिता विवाद : के हो चुरो कुरो ?

0
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ नाताले श्रीमान् श्रीमती हुन् तर राजनीतिक वृत्तमा यी दुई बीचको राजनीतिक विवादले पार्टी विभाजनको संघारमा पुगेको छ। सोमबार पार्टीको बैठकमा हात हालाहालको स्थिति निम्तिएको थियो।...

रेशम-रञ्जिता विवाद : के हो चुरो कुरो ?

0
काठमाडौं। नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ नाताले श्रीमान् श्रीमती हुन् तर राजनीतिक वृत्तमा यी दुई बीचको राजनीतिक विवादले पार्टी विभाजनको संघारमा पुगेको छ। सोमबार पार्टीको बैठकमा हात हालाहालको स्थिति निम्तिएको थियो।...

आयुर्वेद उपचारमा आकर्षण

0
नेपालगञ्ज: बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा...

बागमती प्रदेशः नवनियुक्त चार मन्त्रीद्वारा पदभारग्रहण

0
मकवानपुर: बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गर्नुभएका मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर...

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

0
खजुरा (बाँके): नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो । उहाँका अनुसार आज बिहान करिब...

नयाँ अपडेटहरू