मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन
तनहुँ : जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।
सुख्खा यामसँगै नदीमा पानीको...
दुरा समुदायलाई मातृभाषा सिकाइँदै
दमौली (तनहुँ): व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो...
भृकुटीमण्डपको खुला बजार सुक्दै, घाँटी सुक्ने गरी कराउँदा पनि व्यापार भएन
काठमाडौँ : भृकुटीमण्डप परिसरमा रहेको खुल्ला बजार दिनप्रतिदिन सुक्दै जान थालेपछि त्यहाँ व्यापारी चिन्तित हुन थालेका छन्।
व्यापारीहरू घाँटी सुक्ने गरी कराएर ग्राहक बोलाउँदा पनि व्यापार हुन नसकेको व्यापारीहरूको दुखेसो छ।
“गर्मी...
कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन सकस, आज फेरि बैठक बस्ने
काठमाडौँ: आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
पार्टीका सूचना, सञ्चार तथा...
जोडियो सडक सञ्जालमा म्याग्दीको विकट गाउँ
म्याग्दी: म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।
धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष...
मस्यौदा संविधानको मूल गति र भावना अनुरुप नै छ : अर्थमन्त्री पुन
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा सुरक्षित कारोबार ऐन, २०६३ लाई...
लगानीका लागि बाधक ऐन संशोधन हुन्छन्ः अर्थमन्त्री पुन
काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले लगानी वातावरण निर्माणका लागि बाधक देखिएका करिब एक दर्जन कानुन आगामी वैशाख तेस्रो साता आयोजना हुन लागेको लगानी सम्मेलन अघि नै संशोधन गरिने बताउनुभएको छ ।
नेपालका लागि अन्तर्राष्ट्रिय...
उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबीच शिष्टाचार भेट
काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा...
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ । नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक...
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
भजनी (कैलाली): पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय...
















