निर्माणको क्रममा ढलेको बाईटार–चिपटार पुलको ‘टावर’ ठड्याइयो
खोटाङ: निर्माणको क्रममा ढलेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङछबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर ठड्याइएको छ ।
पुलको उदयपुरतर्फको निर्माणाधीन टावर २०७९ चैत १० गते ढलेको थियो । निर्माण...
म्याद नाघेका खाद्य सामग्री जफत
बेनी (म्याग्दी): म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिले सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका...
बाइडेनले भने- अरब देशहरू इजरायललाई मान्यता दिन तयार छन्
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन सहमत भएको बताएका छन् । अमेरिकी राष्ट्रपतिका अनुसार साउदी अरब, इजिप्ट, जोर्डन, कतारलगायत सबै अरब राष्ट्र इजरायललाई मान्यता दिन तयार...
चीनले अरुणाचल प्रदेशका थप ३० स्थानलाई नयाँ नाम दियो
काठमाडौं । चीन र भारतबीच अरुणाचल प्रदेशको स्वामित्व विवाद चर्किदै जाँदा चीनले अरुणाचल प्रदेशका केही स्थानलाई नयाँ नाम दिएको छ । चीनले अरुणाचल प्रदेशको चौथो सूचीमा ३० स्थानका नाम दिएको छ।
अरुणाचल प्रदेशमा...
इमरान खान दम्पतिको १० वर्षको जेल सजाय उच्च अदालतद्वारा स्थगित
काठमाडौं। इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोश खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ।
जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी...
सरकारले गर्यो सचिवहरूको व्यापक सरुवा
काठमाडौं। सरकारले सचिवहरूको व्यापक सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ११ सचिवको सरुवा गरको हो।
सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको...
अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल लगानी सम्मेलनमा सहभागी हुने
काठमाडौँ :अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । आज अर्थमन्त्री वर्षमान पुनसँग अर्थमन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिनुभएको हो...
उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट
काठमाडौं: उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ ।
आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन...
कृषिमा उद्यमशीलता : कृषक र सरोकारवाला नै अन्योलमा
काठमाडौँ । योजनावद्ध प्रयास र धैर्यता गरे कृषिमा उद्यमशील बन्न सकिने सरोकारवालाले बताएका छन् । चितवनमा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन २०२४ मा आयोजित छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालमा उद्यमशीलताको विषयमा कृषक र...
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याइनेछ : मन्त्री गिरी
काठमाडौँ : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउने बताएका छन्। मन्त्री गिरीले यसका लागि अध्ययन गरिराखेको बताए ।
जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईंसहित विभिन्न...

















