पेट्रोलको मूल्य बढ्यो
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। आज सोमबार बिहानदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर चार रुपैयाँ बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले...
शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
विराटनगर: राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनेले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ । राप्रपा मोरङद्वारा आज विराटनगरको महेन्द्र चोकमा आयोजित ‘जनजागरण सभा’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको...
नेपाल स्पोर्टस फेलोसिपद्वारा वाफ च्याम्पियनसिप उपविजेता नेपाली टोलीलाई सम्मान
काठमाडौँ : नेपाल स्पोर्टस फेलोसिपले इस्टरको अवसरमा सुसमाचारिय कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा वाफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मानित गरिएको छ।
नेपाल स्र्पोटस फेलोसिपले हिजो आइतबार...
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै
मनहरी (बागमती): बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् ।
आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची...
नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
काठमाडौँ : नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै...
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानद्वारा स्रष्टा सम्मानित
चितवन : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक कार्यक्रमबीच उहाँहरुलाई सम्मान गर्नुभएको हो । ‘भरतपुर प्रज्ञा सम्मान’ भरतपुर–४ का...
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
पर्वत: जहाँ इच्छा त्यहाँ उपाय भनेझैं पढ्न इच्छा भएकालाई कुनै कुरोले रोक्दैन भन्ने उदाहरण पर्वतकी कांग्रेस महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर...
राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारमा आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रणसम्वन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली...
क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने पक्राउ
काठमाडौँ: वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बँेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार...
शिक्षामन्त्री र विद्यार्थी सङ्गठनहरूबीच छलफल
काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आज विद्यार्थी सङ्गठनहरुसँग छलफल गर्नुभएको छ । विभिन्न सरोकारवालासँग छलफल गर्ने क्रममा आज विद्यार्थीसँग छलफल गरिएको हो ।
छलफलमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूबाट विद्यार्थीले भोगिरहेका समस्या र...

















