Zenith

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

0
काभ्रेपलाञ्चोक: अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि...

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गर्‍यो, पोल्याण्ड पनि अलर्टमा

0
काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा फेरि एकपटक आक्रमण गरेको छ । रुसी सेनाले कीभमा शृङ्खलाबद्ध हवाई हमला गरेको छ । यसपछि युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ । आक्रमणको बीचमा, कीभमा बसोबास गर्ने...

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता

0
गण्डकी: सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ...

सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

0
सुदूरपश्चिम : कैलालीको भजनी नगरपालिका–२ रजवाराका १३ वर्षीया बालिका ममता िविकको नजिकैको काँडा नदीमा नुहाउने क्रममा आज डुबेर मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएकी उनीको भजनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु...

निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय लाभान्वित

0
चितवन: नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र...

पर्वतको कुर्घामा सय मिटर लामो गुफा भेटियो

0
पर्वत : पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घामा एक सय मिटर लामो नयाँ गुफा फेला परेको छ । कुर्घाको समथर फाँटमा भेटिएको गुफाभित्र पत्थरबाट बनेका नागदेवताका विभिन्न आकृति, गाई, गाईका थुन र अन्य...

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

0
सिमकोट (हुम्ला): सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट रु ६५ हजार नपाउँदा भवन हस्तान्तरण...

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

0
चैनपुर (बझाङ): बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो समयदेखि आङ...

एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार

0
दमौली (तनहुँ): तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको...

बहुमूल्य वस्तु ठगी गरेको आरोपमा गोरखाका अश्विन दानी प्रकाउ

0
काठमाडौं । मुगा माला, टल्कने पत्थर लगायतका बहुमूल्य वस्तु ठगी गरेको आरोपमा गोरखाका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ नारेश्वरका २३ वर्षीय अश्विन दानी र भिमसेन थापा गाउँपालिका–८ का २५...

नयाँ अपडेटहरू