Zenith

घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता

0
लमजुङ : फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । समुद्र सतहबाट दुई हजार...

भारत र चीनबीचको अरुणाचल प्रदेश विवादमा अमेरिकाको इन्ट्री

0
काठमाडौं । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले एक पत्रकारले सोधेको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । वेदान्त पटेलले भने, “संयुक्त...

बेलायतमा राजगद्दीका उत्तराधिराकी राजकुमारको विवाहेतर सम्बन्धको चर्चा !

0
काठमाडौं । बेलायतको शाही परिवारका राजकुमार विलियम र लेडी सारा रोज ह्यानबरी आजकल चर्चामा छन् । रोज ह्यानबरीको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ र प्रिन्स विलियमकी पत्नी केट मिडलटनकी साथी हुन्। राजकुमार विलियमको रोज...

विश्व क्षयरोग दिवस: सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाइने

0
काठमाडौँ: सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान...

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

0
इलाम : सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय...

दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण

0
म्याग्दी: गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ । ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान...

ब्राजिलमा विश्वकै सबैभन्दा वृद्ध महिला भेटिइन्, गिनिज बुकमा दर्ता गर्न बाँकी

0
काठमाडौं । ब्राजिलकी देओलेरा ग्लिसेरिया पेड्रो डा सिल्भाको जन्म १० मार्च १९०५ मा भएको थियो। यस हिसाबले उनको उमेर ११९ वर्ष हो । उनीसँग सरकारले ब्राजिलियन भाषामा जारी गरेको परिचयपत्र पनि छ । गिनिज बुक...

नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति पौडेल

0
पाटन (ललितपुर): राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ । मुस्लिम आयोगको पाँचौँ वार्षिक स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित...

चितवनमा भारतीय केरा, स्थानीय उत्पादनले बजार नपाउँदा किसान चिन्तित

0
चितवन: चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । हाल जिल्लामा...

कोशी, मधेस र बागमती प्रदेशमा वर्षाको सम्भावना

0
काठमाडौँ: हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य...

नयाँ अपडेटहरू