सन २०५० मा अमेरिकामा इसाइको संख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने
काठमाडौं। अबको तीन दशक पछि अर्थात २०५० सम्ममा विश्वमा क्रिश्चियन र इस्लाम धर्मालम्बी बराबर हुने एउटा तथ्यांकले देखाएको छ।
प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम...
आजको मौसम : आंशिक बदली रहने
काठमाडौँ: देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली...
रैथाने बाली संरक्षण गर्दै कृषि ज्ञान केन्द्र
ढोरपाटन (बागलुङ): आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ । एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै...
महेन्द्रनगरमा संस्कृति झल्किने ‘चित्रकला’
महेन्द्रनगर (कञ्चनपुर): कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ ।
भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष...
जनकपुरधाममा चार दिवसीय प्रादेशिक ललितकला प्रदर्शनी
जनकपुरधाम: मिथिला कलाको प्रवद्र्धन गर्ने उद्देश्यले जनकपुरधाममा चार दिवसीय प्रादेशिक ललितकला प्रदर्शनी–२०८० आयोजना गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र मधेस प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा जनकपुरथामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा आजदेखि...
महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने महासन्धि अनुमोदन भएको तीन दशकसम्म भएन कार्यान्वयन
काठमाडौँ: नेपालले २०४८ सालमै महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको थियो । महासन्धि अनुमोदन भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन नभएकामा सांसदहरूले आपत्ति जनाउनुभएको छ ।
महिला, कानुन र विकास...
कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा
काठमाडौँ: सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।
सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो...
राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली
महेन्द्रनगर (कञ्चनपुर): नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले...
पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण
म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो...
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र बाइडेनबीच अन्तिम प्रतिस्पर्धा हुने निश्चित
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र डोनाल्ड ट्रम्पले आवश्यक संख्यामा डेलिगेट्स हासिल गरिसकेकाले अब दुवै नेता आ–आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार हुने निश्चित छ ।
डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीका नेता हुन् भने जो बाइडेन डेमोक्रेटिक...

















