विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल
तुलसीपुर (दाङ): नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता ल्याउन पहल थालिएको छ । विश्वविद्यालयको टोलीले जग्गा फिर्ता गर्ने विषयमा सम्बन्धित निकायमा छलफल तथा बहस थालेको हो ।
टोलीले विश्वविद्यालयको जग्गा फिर्ताका लागि सर्वदलीत र...
उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै
काठमाडौँ: निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।
कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता...
मगर दिवसमा परम्पराको झल्को
गण्डकी : कोही सेखु ओढिरहेका थिए, कोही डोको बोकिरहेका । कसैका काँधमा हलो÷जुवा थिए त कसैका हातमा डम्फु र मादल । सोरठी र कौरा भाकामा कम्मर मर्काइमर्काइ नाच्ने युवायुवती हुन् या भाङ्ग्रामा सजिएका बूढापाका...
अष्ट्रेलियामा ‘नेपाल लगानी प्रवर्द्धन’ कार्यक्रम
काठमाडौँ: नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अष्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ ।
आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित...
परम्परागत घुमाउने घर
लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ सिउरुङमा रहेको परम्परागत ढुङ्गाको छानो भएको घुमाउने घर । साथै घरमा राखिएको मकैको झुप्पाहरु । विगतमा लमजुङमा प्रसस्त देख्न पाउने यस्ता मौलिक परम्परागत घरहरु लोप हुँदै...
नेकपा एसले तनहुँमा पार्टी जागरण अभियान चलाउने
दमौली (तनहुँ): नेकपा (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने निर्णय गरेको छ । सो पार्टीको सोमबार दमौलीमा सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान चलाउने निर्णय गरेको हो...
पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र
धनकुटा : धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर...
तालिबानले जासुसीको आरोपमा पक्राउ गरिएका अस्ट्रियाली नागरिकलाई छोडिदियो
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले गत वर्ष मे महिनामा पक्राउ परेका ८४ वर्षीय अस्ट्रियाली दक्षिणपन्थी कार्यकर्ता हर्बर्ट फ्रिट्जलाई आइतबार रिहा गरेको छ। यसका लागि अस्ट्रियाले कतारलाई धन्यवाद दिएको छ ।
कतार सरकारको मध्यस्थताले फ्रिट्जको रिहाइ...
प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा
गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम किनारको केही भागमा शासन गर्दै आएको प्यालेस्टिनी सरकारका प्रधानमन्त्री मोहम्मद श्तेयेहले सोमबार आफ्नो सरकारको राजीनामा घोषणा गर्नुभएको छ ।
“म...
भारतीय चर्चित गजल गायक पंकज उदासको निधन
मुम्बई । चर्चित गजल गायक पंकज उदासको ७२ वर्षको उमेरमा आज निधन भएको छ। उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।
गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित...

















