Zenith

ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार चोखाललाई

0
गण्डकी : नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’बाट बागलुङको सामुदायिक रेडियो गलकोट एफएमका सम्पादक एवं गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित हुनुभएको छ । बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको...

टी-२० अन्तर्राष्ट्रिय शृङ्खला: आज नेपाल र नेदरल्यान्ड भिड्दै

0
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत आज नेपालले नेदरल्यान्डसँग खेल्दैछ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ । आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग...

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

0
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा...

प्रथम सगरमाथा आरोहीद्वयको सालिक

0
सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल क्षेत्रमा निर्माण गरिएको प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको सालिक । उक्त सालिक गत वर्षको सगरमाथा दिवसका दिन उद्घाटन गरिएको हो ।

विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

0
काठमाडौँ: विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ । विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो ।...

पर्यटकको प्रतिक्षामा करबाकेली

0
बेनी (म्याग्दी): अग्लो डाँडाबाट दन्तेहलरजस्तै देखिने मनमोहक हिमशृङ्खला र राताम्मे भएको ‘गुराँसे जङ्गल’ले समय गएको पत्तो दिँदैन । डाँडामा बनेका धार्मिक धरोहरका थानहरूले मन शान्त पारिदिन्छ । धुरीबाट फन्को मारेर देखिने दृश्यले पर्यटकलाई लोभ्याइरहेको...

अन्तर्वार्ता : सन्तुलत र नियमनका लागि राष्ट्रियसभाको महत्व छ : अध्यक्ष तिमिल्सिना

0
काठमाडौँ : विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ...

सामाजिक अभियन्ताको टोली सोलुमा

0
सल्लेरी (सोलुखुम्बु): जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ । सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ...

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

0
गोदावरी (कैलाली): कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि...

काठमाडौँ महानगर नगरप्रहरीद्वारा पत्रकारमाथि आक्रमण

0
काठमाडौँ । काठमाडौँ महानगरका नगरप्रहरीले पत्रकारमाथि आक्रमण गरेका छन्। समाचार सङ्कलन गर्न गएका पत्रकारमाथि काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले आक्रमण गरेको हो । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई समाचार सङ्कलनका क्रममा...

नयाँ अपडेटहरू