विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश : प्रधानमन्त्री
सर्लाही : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताउनुभएको छ ।
बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक तथा सांस्कृतिक कार्यक्रम’...
प्रसुति गृहबाट नवजात शिशु चोरी
काठमाडौँ : काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु हराएको छ ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्र्षीया सविना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै...
बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमाले सांसद योगेशकुमार...
राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग
काठमाडौँ : राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी...
सिड्नीमा टिभी प्रस्तोता र उनका समलिंगी प्रेमीको हत्या
काठमाडौं । अष्ट्रेलियाली टेलिभिजन प्रस्तोता जेसी बेयर्ड र उनका प्रेमी ल्यूक डेभिसको हत्या गरेको आरोपमा २८ वर्षीय पुरुषलाई अभियोग लगाइएको छ ।
बुधबार बेपत्ता दम्पतीको रगतले लतपतिएको सामान सिड्नीको एउटा डस्टबिनमा फेला परेपछि प्रहरीले विस्तृत...
पूर्व राष्ट्रपति यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने
काठमाडौँ : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह...
बजेट अभावमा महाकाली सिँचाइ आयोजना प्रभावित
दोधारा चाँदनी(कञ्चनपुर): राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना बजेट अभावका कारण प्रभावित भएको छ ।
मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले राससलाई बताए ।...
जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन
काभ्रेपलाञ्चोक: राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय...
महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधारः सभापति देउवा
ललितपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले सहभागीबाट...
कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँः महामन्त्री थापा
गोदावरी (ललितपुर) : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् ।
गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको कांग्रेस महासमिति बैठककोे आज समापन कार्यक्रममा उनले...

















