दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि हुने
मध्यविन्दु (नवलपरासी) । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको...
सुर्खेत एमालेमा द्वन्द्व झन् बढ्दै: उपाध्यक्षको अध्यक्षतामा बैठक बसेपछि अध्यक्ष बिसीले दिए काउन्टर
सुर्खेत । नेकपा एमाले सुर्खेतमा आन्तरिक विवाद झनझन बढ्दै गएको छ । बुधबार जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले प्रेस विज्ञप्ति जारी गर्दै नवौँ अधिवेशन स्थगित भएको जानकारी गराए । तर, बिहीबार अन्य पदाधिकारीहरूले बिसीको उक्त...
आज विश्व सिमसार दिवस: अत्यधिक दोहनले सङ्कटमा सिमसार
काठमाडौँ । हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव...
हमास लडाकु लुकेका सुरुङमा इजरायलले पानी भरिदिने, भूमध्यसागरमा ठूला पम्पहरू जडान
काठमाडौं । इजरायली सेनाले हमास आतंकवादीहरूको सुरुङमा पानी भरेर ठूलो मात्रामा बाढी ल्याइदिएको आधिकारिक रूपमा स्वीकार गरेको छ । इजरायली सेनाले गाजाका ८०० भन्दा बढी सुरुङमा पानी भर्ने केही हप्तादेखि तयारी गरिरहेको थियो ।...
व्यवसायी चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासरमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।
बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको...
प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
मन्त्री डिगबहादुर लिम्बुको नेतृत्वमा १२ वर्षपछि नेपाल स्काउटमा निर्वाचन
काठमाडौँ। नेपाल स्काउट भित्र लोकतान्त्रीक व्यवस्थाको पुनस्र्थापना गर्ने प्रशंसनीय प्रयासमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १२ वर्षको अन्तरालपछि निर्वाचन गराउन महत्वपूर्ण कदम चालेका छन् । यो कदमले नेपालमा पबित्र स्वयमसेवी संगठनको छबि बनाएको...
गायिका मेनुका पौडेलले लगाएको एआई जडित चस्माले कसरी काम गर्छ ?
इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपाली गायिका मेनुका पौडेललाई नेत्र चिकित्सकले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित स्मार्ट चस्मा उपहारका रूपमा प्रदान गरेको खबरले हामी धेरैलाई खुसी तुल्यायो । ‘अप्टिक नर्भस्’ सुकेर पूर्ण दृष्टिविहीन भएकी मेनुकाले उक्त...
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना र क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट...
सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा
भरतपुर । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । रु ३५ करोडको लगानीमा सभाहल निर्माण हुन लागेको हो । बाँकी दुई प्रतिशत काम यही महिनाभित्र सम्पन्न हुने सघन सहरी...















