मृत्यु भएको दाबीपछि भारतीय अभिनेत्री पुनम पाण्डेले भनिन्- म जीवितै छु
मुम्बइ। भारतीय चर्चित मोडल एवं अभिनेत्री पुनम पाण्डे जिवित छिन्, जसको जानकारी उनले आफै दिएकी छिन्।
आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुठाे भनेकी छिन्। पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी...
अरुण चौधरीले भने-“नियमविपरीत भए जग्गा फिर्ता गर्छु”
काठमाडाैं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन थालिएको छ। जिल्ला सरकारी वकील कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरुले बयान लिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी
काठमाडौँ । गर्भनिरोधक औषधि गर्भ नबसोस् भन्ने उद्देश्यले महिलाले प्रयोग गर्ने अस्थायी नियोजनको एक प्रभावकारी साधन हो। आजकल यो औषधि अविवाहित युवतीहरूले बढी मात्रामा प्रयोग गर्न थालेको पाइएको छ।
भक्तपुरकी २३ वर्षिया कोपिला केसी (नाम,...
प्रधानमन्त्री कपको उपाधिको लागि पुलिस र आर्मी भिड्दै
काठमाडौं । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९:१५ मा कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुनेछ ।
पुलिस अपराजित रहँदै...
एकीकृत समाजवादी सधै जनताको पक्षमा : अध्यक्ष नेपाल
देउखुरी (दाङ) । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्तमा चलेको बताउँदै जबजको विरोध गर्नेहरु कम्युनिष्ट हुन नसक्ने धारणा राखेका छन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर १...
सीपमूलक काम र कलाको प्रवर्द्धन हुने गरी संस्कृति ऐन ल्याउँछौँ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले दलित समुदायलाई आर्थिक रूपमा सबल बनाउनुपर्ने बताएकी छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको ‘दलित समुदायको ऐतिहासिक कला, संस्कृति, ज्ञान, सीपको...
चीनका अर्बपति बैंकर बाओ फ्यानले कम्पनीका सबै पदबाट राजीनामा दिए
काठमाडौं । चीनका प्रसिद्ध अर्बपति बैंकरमध्येका एक बाओ फ्यानले आफ्नो लगानी कम्पनीको प्रमुख पदबाट राजीनामा दिएका छन् ।
उनको कम्पनी ‘चाइना रेनेसान्स होल्डिङ्स’ ले यो खबरको पुष्टि गर्दै ‘स्वास्थ्य र पारिवारिक कारण’ देखाउँदै सबै पदबाट...
मलेसियाका पूर्व प्रधानमन्त्री रज्जाकको जेल सजाय आधा घटाइयो
काठमाडौं । मलेसियाले पूर्वप्रधानमन्त्री निजाब रजाकको सजाय आधा घटाएको छ । उनलाई २०२० मा १२ वर्षको सजाय सुनाइएको थियो।
यसविरुद्ध उनले मलेसियाको सर्वोच्च अदालतमा अपिल गरेका थिए । यस अवधिमा उनी जेलबाहिर थिए । २०२२...
आइएफआरसी (IFRC)को महासचिवमा पुनः चापागाईं
काठमाडौँ। विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेड क्रेसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (IFRC) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदम जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन् । उनी दक्षिण...
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
काठमाडौं । मलेसियाले आगामी १ मार्चदेखि आप्रवासी स्वदेश फिर्ता कार्यक्रम सुरु गर्ने भएको छ । यस कार्यक्रमबाट कागजपत्रविहीन विदेशी कुनै कारबाहीबिना नै आफ्नो देश फर्कन पाउने छन् । यद्यपि, केही शुल्क भने तिर्नुपर्ने छ...

















