भारतले आफ्नो चुनावमा हस्तक्षेप गरिरहेको क्यानडाको आरोप
काठमाडौं । भारतसँग जारी कूटनीतिक तनावका बीच क्यानडाले अर्को गम्भीर आरोप लगाएको छ । भर्खरै सार्वजनिक गरिएको प्रतिवेदन अनुसार क्यानडाको शीर्ष विदेशी गुप्तचर एजेन्सीले भारतले देशको चुनावमा सम्भावित हस्तक्षेप गरेको आरोप लगाएको छ। भारतमाथि...
प्यालेस्टाइनका ‘नेल्सन मण्डेला’को रिहाइको माग, हमास उनको स्वतन्त्रता किन चाहन्छ ?
काठमाडौं । इजरायलसँगको युद्धको बीचमा हमासले प्यालेस्टाइनका ‘नेल्सन मण्डेला’को स्वतन्त्रताको माग गरेको छ । मारवान बरघौती राष्ट्रपति महमूद अब्बासको फतह पार्टीका नेता हुन् र केही प्यालेस्टाइनीहरूले उनलाई देशको अर्को राष्ट्रपतिको रूपमा हेर्छन्। उनी दुई...
अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
काठमाडौं। काठमाडौंको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ। प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका...
धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा
म्याग्दी (बेनी)। रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन् ।
होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि...
सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै
चितवन ।चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै खालका उपचार, परीक्षण र रेडियोथेरापी लगायतका सेवा दिएको...
लुम्बिनी सरकार आज स्थापना दिवस मनाउँदै, विभिन्न कार्यक्रमको योजना
स्थापना दिवसको खुशीयालीमा लुम्बिनी सरकारले विभिन्न कार्यक्रमका साथ मनाउँदै छ । यसै अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
आज लुम्बिनी प्रदेशसभाको छैटौँ वर्ष हो । माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको...
संसद्को तेस्रो अधिवेशन भाेलिदेखि, राजनीतिक दाउपेचमा संक्रमणकालीन न्याय
काठमाडौं। संघीय संसद्को तेस्रो अधिवेशन भाेलि (सोमबार) देखि सुरु हुँदैछ। संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन्।
यस हिउँदे अधिवेशन सञ्चालनका लागि...
मुलुकको व्यापार विश्वका डेढ सय देशसँग: अमेरिकासहित २७ मुलुकसँग मात्रै नाफा
काठमाडौँ । मुलुकको हाल डेढ सय देशसंग व्यापार हुने गरेकोमा अमेरिकासहित केवल २७ देशसंग मात्र नाफा आर्जन गर्न सकेको तथ्य सार्वजनिक भएको छ।
चालू आर्थिक वर्ष २०८०-८१ को ६ महिनाको अवधिमा नेपालले विश्वका १५५ ओटा...
आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ...

















