पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेम पोखरा पाँच मालेपाटन बस्ने विष्णुप्रसाद भण्डारी छन् ।
भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी...
गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न...
डलरको भाउ बढ्यो, युरो र पाउण्ड घट्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको बढेको छ भने...
सहकारीद्वारा तोरी पेल्ने उद्योग सञ्चालन
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्राण्डिङ’ , ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको सर्शत अनुदान रु १० लाख र...
अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चीनमा ‘निलम्बित मृत्युदण्ड’ सुनाइयो
काठमाडौं । अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ।
चिनियाँ कानूनअनुसार, जब एक दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइने छैन र दुई वर्षको समय दिइनेछ। मृत्युदण्डको...
रूसमा सैनिकका श्रीमतीहरूको विरोध प्रदर्शन
काठमाडौं । रसियामा सैनिकका श्रीमती र उनीहरुका परिवारले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग युक्रेनबाट युद्ध लडिरहेका सैनिक फिर्ता हुनुपर्ने हो । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले प्रदर्शनकारी २० जनालाई नियन्त्रणमा लिएको
छ ।...
प्रहरीलाई प्रदेशको अधिनमा राख्ने विषय अनुचित : ओली
जनकपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधिनमा राख्ने कुरा उचित नभएको बताएका छन्।
सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको...
राष्ट्रका साझा मुद्दामा दलहरुको एकतालाई निरन्तरता दिनुपर्छ : सभामुख घिमिरे
काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारबाट प्रारम्भ भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...
अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ
काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो ।
अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका...
अर्थमन्त्रीले आज संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश पेस गर्ने
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रतिनिधि सभामा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने भएका छन् । संघीय सरकार प्रतिनिधि सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । बैठक अपराह्न...

















