भारतको पर्यटन मेलामा नेपालको सहभागिता
काठमाडौँ । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागीता जनाएको
छ ।
यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) सहभागी...
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै
दमौली (तनहुँ) । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु–४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाएको हो ।
चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने...
बाँसको काठे सिन्का उत्पादन गर्दै काठेखोला
ढोरपाटन (बागलुङ) । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला–७ स्थित रेश्मा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न गरी...
उपल्लो डोल्पा प्रशस्त सम्भावना भएर पनि पछि पारिएको क्षेत्र
सुर्खेत। उपल्लो डोल्पामा संघीय संरचनामा देश नजादै खासै चर्चामा आउने गरेको थिएन। माथिल्लो भेग भएकाले चिनको सिमानासँगै भाषागत समस्यले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरु सबैसँग मिल्ने अवस्था थिएन।
संघीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले...
सिस्ट्री खोला जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश
काठमाडौँ। सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज यस्तो परमादेश दिएको हो ।
त्यस क्षेत्रमा...
“सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक”- महानिरीक्षक कडायत
जानकी (बाँके)। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
लुम्बिनी प्रदेश...
संसदीय दलको नेता परिवर्तन गर्ने निर्णय सच्याउन माओवादी केन्द्रको निर्देशन
(सुदूरपश्चिम) । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको बैठकले प्रदेशसभा, संसदीय दलको नेता परिवर्तन गरिएको निर्णय सच्याउन निर्देशन दिएको छ ।
सो पार्टीका प्रदेश अध्यक्ष हरि चौधरीको अध्यक्षतामा शनिबार बसेको प्रदेश समितिका पदाधिकारी बैठकपछि सार्वजनिक गरिएको...
निजगढमा खोलाको ठेक्का लाग्नु अगावै चोरी तस्करी बढ्दो: १० देखि १५ फिटसम्म गहिरो खाडल
बारा । निजगढ नगरपालिका भित्र रहेका खोलाहरूको उत्खनन्का निम्ति ठेक्का लाग्नु अघि नै अवैध ढंगले चोरी तस्करी बढेको पाइएको छ भने स्थानीयको गुनासोपछि प्रशासनले अनुगमन तीव्र पारेको जनाइएको छ।
जिल्ला समन्वय समिति, स्थानीय प्रहरी, प्रशासन,...
यमनका प्रधानमन्त्री बर्खास्त
काठमाडौं । यमनको प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरिएको छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री सइदलाई बर्खास्त गरेको छ। उनी सन् २०१८ देखि यमनका प्रधानमन्त्री थिए।
यमनमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले इरान समर्थित हुथी...
चितवन प्रहरीद्वारा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता
चितवन। चितवन प्रहरीले विभिन्न समयमा विभिन्न व्यक्तिबाट हराएका ४५ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिहरूलाई बुझाएको छ ।
प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजी गरी फिर्ता चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोमबार...
















