चर्च ब्वाइज आहा! रारा गोल्डकपको सेमिफाइनलमा
कास्की । चर्च ब्वाइज युनाइटेड आहा! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंशालामा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्याउन...
सुडान र दक्षिण सुडानका दुई समूहबीच भएको झडपमा ५२ जनाको मृत्यु
काठमाडौं । सुडान र दक्षिण सुडानको सीमामा दुई समूहबीच भएको भीषण भिडन्तमा दुई शान्ति सेनाका सैनिकसहित ५२ जनाको मृत्यु भएको राष्ट्रसंघले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ । यस झडपमा ६४ जना घाइते भएका छन्...
मिजरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई
काठमाडौं। मधेश-तराई तथा शहरी क्षेत्रमा मिटरव्याजले मानिसहरु पीडित बनेको भन्दै मन्त्रिपरिषद्ले मिजरब्याज सम्बन्धी मुद्दा हेर्ने अधिकार प्रहरीलाई जिम्मा दिएको छ। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद सकिएसँगै त्यसले दिएको सुझावको आधारमा मुद्धा हेर्ने...
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
काठमाडौं । गोपनीयता ऐन अन्तर्गत गठन गरिएको विशेष अदालतले मंगलबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ।
उनको पार्टी पीटीआईले एक विज्ञप्तिमा भनेको...
प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श...
ठूलो परियोजनासहितको योजना समावेश गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुखको प्रधानमन्त्रीसँग आग्रह
वीरगञ्ज (पर्सा)- वीरगञ्जको समग्र विकासका लागि ठूला परियोजनासहितका योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गर्नुभएको छ ।
आज प्रधानमन्त्री...
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
काठमाडौँ । आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न...
प्रहरीदेखि नेतासम्म मानवअधिकार उल्लंघनमा संलग्न, यी हुन् कारबाही सिफारिसमा परेकाहरू
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष ०७९ र ८० मा मानवअधिकार उल्लंघनका घटनामा जोडिएका राजनीतिक दलका नेता कार्यकर्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी लगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । आयोगले...
यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ
काठमाडौं। बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् । फेब्रुअरी २ देखि ढाकामा...

















