पीएम कप क्रिकेट : आर्मीले सुदुरपश्चिमलाई हरायो
काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
सोमबार किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी फाइनल नजिक पुगेको हो ।...
९ देशले प्यालेस्टाइनलाई संयुक्त राष्ट्रसंघमार्फत दिँदै आएको आर्थिक सहयोग रोके
काठमाडौं । इजरायल र हमासबीच जारी युद्धका बीच अमेरिकासहित ९ देशले संयुक्त राष्ट्रसंघको एउटा निकायलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् ।
इजरायलले युएनआरडब्लुए नामक संस्थाका १२ कर्मचारीलाई अक्टोबर ७ को आक्रमणमा हमास आतङ्ककारीसँग संलग्न...
एक-अर्कामाथि मिसाइल आक्रमणपछि इरानका विदेशमन्त्री पाकिस्तान पुगे
काठमाडौं । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियान पाकिस्तान पुगेका छन् । उनी पाकिस्तानका विदेशमन्त्री जलील अब्बास जिलानीको निमन्त्रणामा इस्लामावाद पुगेका हुन् ।
भ्रमणका क्रममा विदेशमन्त्री अब्दुल्लाहियानले पाकिस्तानी विदेशमन्त्री जिलानीसँग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री अनवारुल...
निर्वाचन प्रणाली व्यक्तिले चुनाव लड्नेजस्तो भयो: सांसद राठौर
नेपालगञ्ज । मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मका अभ्यासले वर्तमान निर्वाचन प्रणालीले...
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रियसभाको निर्वाचनको प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।
आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो ।...
शेरबहादुर देउवाको पुत्रको बिहेमा खादा माला निषेध
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको बिहेमा फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ ।
देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ र...
हमास आक्रमणमा संलग्न भएको आरोपपछि बेलायतले राष्ट्रसंघको एजेन्सीको सहयोग रोक्यो
काठमाडौं । बेलायतले मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूको लागि काम गर्ने संयुक्त राष्ट्र संघको राहत एजेन्सी युएनआरडब्लुए लाई सहयोग रोक्ने घोषणा गरेको छ।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा युएनआरडब्लुए कर्मचारी संलग्न रहेको आरोप लगाएको छ ।
युएनआरडब्लुएले...
घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवै विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले घुस लिने राहदानी विभागमा करारमा कार्यरत् इन्जिनियर प्रदीप भट्टराई र घुस दिने सेवाग्राही सुमी धामी भन्ने सुमित्रा सापकोटाविरुद्ध...
विश्वको सबैभन्दा ठूलो पानीजहाज आफ्नो पहिलो यात्रामा निस्कियो
काठमाडौं । विश्वको सबैभन्दा ठूलो क्रूज जहाज आफ्नो पहिलो यात्रामा निस्किएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामीमा आइतबार यसको उद्घाटन गरिएको हो ।
‘आइकन अफ द सीज’ नामको यो क्रुज जहाज ३६५ मिटर (१,१९७ फिट) लामो...
काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग
काठमाडौं। काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७...
















