इलन मस्कले आफ्ना कम्पनीहरूमा एप्पलका उत्पादनहरू प्रतिबन्ध लगाउने धम्की दिए
काठमाडौं । टेस्लाका सीईओ इलन मस्कले एप्पल र ओपन एआई बीचको साझेदारीमा असन्तुष्टि व्यक्त गरेका छन्।
इलन मस्कले आफ्नो कम्पनीको परिसरमा एप्पलका उत्पादनहरू प्रयोगमा प्रतिबन्ध लगाउने बताएका छन् ।
मस्क भन्छन् – एप्पल र ओपन एआई...
सिङ्गापुर एयरलाइन्सद्वारा गत महिना टर्ब्युलेन्सबाट घाइते भएका यात्रुलाई क्षतिपूर्ति प्रस्ताव
काठमाडौं । सिङ्गापुर एयरलाइन्सले गत महिना टर्ब्युलेन्सले घाइते भएका यात्रुहरुलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ ।
“सानो चोटपटक लागेकाहरूलाई क्षतिपूर्तिमा १० हजार डलर प्रस्ताव गरिएको छ,” सिंगापुर एयरलाइन्सले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो।
“गम्भीर...
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।...
निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्
चितवन: ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका–४ का २५ वर्षीय थिङको...
फिफा विश्वकप २०२६ छनोटः आज नेपाल र यमन भिड्ने
काठमाडौँ: फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । साउदी अरेबियाको दमामको प्रिन्स मोहमद बिन अफद मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ ।...
एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको...
यता हेर्याे सिक्लेस, उता हेर्याे ताङतिङ
गण्डकी: हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय...
निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत): कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो । सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको...
‘फोटोग्राफी’बाट मनग्ये कमाउँछन् कैलालीका युवा
भजनी (कैलाली): जिल्लाको घोडाघोडी नगरपालिका–१ का रोशन नेपाली अहिले कक्षा १० मा अध्ययनरत हुनुहुन्छ । अध्ययनसँगसँगै बिदाका दिन उहाँलाई भ्याइनभ्याई हुन्छ । घर नजिकै रहेको पर्यटकीय क्षेत्र घोडाघोडी तालमा छुट्टीका दिन क्यामेरा लिएर उहाँ...
‘आइपिभी खोप’ लगाउन बालबालिकाको उत्साहजनक सहभागिता
वीरगञ्ज (पर्सा): पर्सामा पोलियो रोगविरुद्धको आइपिभी खोप शतप्रतिशतकै हाराहारीमा बालबालिकालाई लगाइएको दाबी गरिएको छ । जिल्लास्तरीय खोप समन्वय समिति सचिवालय पर्साले गत यही जेठ १३ देखि २७ गतेसम्म पोलियो खोप अभियान सञ्चालन गरेको थियो...

















